स्थानीय तह

स्वाब नमुना लिएसंगै मृतककाे दाहासंस्कार गर्न अनुमति

चाैतारा (सिन्धुपाल्चोक) । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ का मृत्यु भएका एक वृद्धकाे स्वाब नमुना लिएसंगै दाहासंस्कार […]

१४ दिन क्वारेन्टाईन बसेका एक वृद्धकाे निधन

चाैतारा (सिन्धुपाल्चाेक) । १४ दिन क्वारेन्टाईनमा बसेका सिन्धुपाल्चाेकका एक वृद्धकाे शनिबार राती निधन भएकाे छ […]

युवा समाजसेवी लायुर लामाको पहलमा खाद्यान्न राहत सामग्री वितरण

रबिन दनुवार जेठ १२ ज्यामिरे (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपामा अतिविपन्न […]

माझीहरु भन्छन् -´रोगले भन्दा पहिले भोकले मर्ने भईयो`

रबिन दनुवार जेठ ९ ढोँटार (सिन्धुपाल्चोक ) विश्वभर महामारीको रुपमा फैलिएर रहेको कोरोना भाइरस अर्थात् […]

विपद् व्यवस्थापनमा दुई सहकारीबाट ४० हजार सहयाेग

चाैतारा ( सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका -१३का दुई सहकारी संस्थाले वडास्तरीय विपद् व्यवस्थापनमा ४० […]

लकडाउनका मिहिनेती किसान !

चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ का गुणबहादुर गिरी ६ नबज्दै काँक्राकाे डाेकाे बाेकेर नजिकैकाे […]

काईते राजनीति गर्नेको अब ईतिहास गए

यतिबेला सिन्धुपालचाेक जिल्ला निकै अक्रान्त छ । जुरे पहिराे, भाेटेकाेशी बाढीपहिराे देखि बिनासकारी भूकम्म लगाएत […]

सम्पर्कमा रहेका गाउँका १ सय ८८ को स्वाब संकलन

बाह्रबिसे (सिन्धेपाल्चोक) । कोरोनाकै कारण धुलिखेलमा एक महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका […]

नेलम सरकारको तर्फ सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्र्री यसरी भित्र्याईयो (फोटो फिचर सहित)

दिनेश दुलाल जेठ ६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको नेलम काउन्ट्रीले सिन्धुपाल्चोक जिल्लालाई एकगाडी […]

बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरियाे

४ जेठ, बाह्रबिसे (सिन्धुपाल्चाेक) । बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरिएकाे छ […]