समाचार

सिन्धुपाल्चोकले ग¥यो कठोर निर्णय, मासुजन्य तथा फलफूल–तरकारी भित्र्याउन प्रतिवन्ध

दिनेश दुलाल जेठ १, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकले आफ्नो जिल्ला भित्र कोरोना संक्रमित हुन नदिन […]

गाउँमै भरपर्दो स्वास्थ्य सेवा पाएपछि स्थानीय हर्षित

रबिन दनुवार जेठ १, बोडगाँउ (सिन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का ७० वर्षीय […]

१३ नम्बर वडाले थाल्याे घर-घरमा स्वास्थ्य जाँच

चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ ले घर-घरमा सर्वसाधारणकाे स्वास्थ जाँच सुरू […]

क्वारेन्टाईनमा बसेकाहरु घर फिर्ती हुने क्रम सुरु

चौतारा (सिन्धुपाल्चोक) । बैशाख १० गते चौतारा सागाचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १४ जनालाइ बुधबार […]

तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु

सिन्धुपाल्चोक २६, बैशाख २०७७ कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका […]

नेकपा मेलम्चीद्वारा सहयोग हस्तान्तरण

रबिन दनुवार बैशाख २५ मेलम्ची (सिन्धुपाल्चोक) जिल्लाको मेलम्ची नगरपालिका अन्र्तगत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) […]

चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिद्वारा पाँचलाखको कोष स्थापना

चौतारा (सिन्धुपाल्चोक) । चौतारा सागाँचोकगढी नगरपालिकाका जनप्रतिनिधिले पाँचलाखको कोष स्थापना गर्ने भएका छन् । हिजो […]

नेल्टा सिन्धुपाल्चोकद्वारा शिक्षकहरुका लागि अनलाइन ईएलटी तालिम सुरु

रबिन दनुवार सिन्धुपाल्चोक बैशाख २२ नेपाल ईङ्गलिस ल्याङ्गोइज टिचर्स एसोसिएसन नेल्टा सिन्धुपाल्चोकको आयोजनामा शिक्षकका लागि […]

बाह्रबिसे नगरपालिकाद्वारा बजार अनुगमन, छड्के जाँचमा अनियमितता

बाह्रबिसे नगरपालिकाले अाफ्नाे बजार भित्र अनुगमनलाई तिव्रता दिईएकाे छ । बजार क्षेत्र भित्र लकडाउनका कारण […]

मेलम्ची नगरपालिका प्रमुखद्वारा वडा नम्बर २ को कार्यालय भवन शिलन्यास

रबिन दनुवार बैशाख १८ मेलम्ची (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका प्रमुखद्वारा वडा नम्बर २ को […]