समाचार

विद्यालय कर्मचारीलाई विभेद गरिएको भन्दै कर्मचारी परिषदद्वारा आन्दोलन

भदौ १३, चौतारा (सिन्धुपाल्चोक) । विद्यालय कर्मचारीलाई विभेद गरिएको भन्दै कर्मचारी परिषदद्वारा सरकार विरुद्व आन्दोलन […]

सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालको साँढे दुईमहिनामै सरुवा

भदौ १२ खाडीचौर (सिन्धुपाल्चोक) । सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाललको हाजिर भएको साँढे […]

सुनकोशीमा शैक्षिक गुणस्तरको लागि पालिकाद्वारैै विद्यालय अनुगमन

१२ भदौ, खाडीचौर (सिन्धुपाल्चोक) । सुनकोशी गाउँपालिकाले आफ्ना पालिका मातहातका विद्यालय अनुगमनलाई तिब्रता दिएको छ […]

शिक्षा नै विकासकाे पहिलाे आधार हाे – सभामुख सापकोटा

निर्मल बस्नेत /चाैतारा भदौ ८ — सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान परिवेशमा समाजकाे एेना भनेकाे शिक्षा […]

महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै हो –पूर्व मन्त्री दुलाल

निर्मल बस्नेत भदौ ६, चौतारा (सिन्धुपाल्चोक) । वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज […]

वैंशमा वहुविवाह, बुढेसकाल लाग्दोमा जेल

भदौ ७, चौतारा (सिन्धुपाल्चोक) । वहुविवाह मुद्दामा अदालतबाट कैद सँजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले […]

भारतले श्रीलंकालाई २१ हजार टन मल हस्तान्तरण ग¥यो

इन्डिया न्यूज नेटवर्क ्र २०२२–०८–२२ विशेष सहयोग कार्यक्रम अन्तर्गत भारतले सोमबार श्रीलंकालाई २१ हजार टन […]

बिप्लव नेकपाको नेपाल बन्द, सवैलाई सहयोग गर्न आह्वान

निर्मल बस्नेत÷सिन्धुपाल्चोक नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले आज नेपाल बन्दको आह्वान गरेको […]

माओवादीप्रति जनविश्वास घटेको छैन, झन बढ्दो छ – नेता सुवोध

निर्मल बस्नेत भदौ ४, ढाँडे(सिन्धुपाल्चोक) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य माधव […]

जेष्ठ नागरिकलाई भत्ता वितरण गर्न वडाअध्यक्ष आफैं घरघरमा पुग्छन्

भदौ ४, नवलपुर (सिन्धुपाल्चोक) । ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र खातीको […]