समाचार

सिन्धुपाल्चोकमा माओवादी केन्द्रद्वारा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस

भदौ १९, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ […]

अरनिको याताात प्रा.लीमा निर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

भदौ १८, लोकन्थली (भक्तपुर) । अरनिको यातयात सेवा समितिको रुपान्तरित अरनिको यातायात प्रा.लिको निर्वाचित पदाधिकारीको […]

अरनिको यातायात प्रा.ली.को पहिलो बैठकले ग¥यो महत्वपूर्ण चार निर्णय, व्यवसायीहरु दंग

दिनेश दुलाल भदौ १९, लोकन्थली (भक्तपुर) । अरनिको यातायात समितिको रुपान्तरित अरनिको यातायात प्रा.ली.को पहिलो […]

विप्लव नेकपाको छैटौं जिल्ला सम्मेलन चौतारामा

आधार भन्छन् –‘नेपालका कम्युनिष्टहरुको एकता अपरिहार्य छ’ निर्मल बस्नेत भदौ १८, चौतारा(सिन्धुपाल्चोक) । नेत्र विक्रम […]

अरनिको यातायात प्रा.ली.को अध्यक्षमा केदार क्षेत्री निर्वाचित

भदौ १६, बनेपा (काभ्रे) । अरनिको यातायात समितिको रुपान्तरित पूर्व यातायात प्रा.लीको हिजो भएको ५० […]

अरनिको यातयातमा १२ बर्ष पछि फर्कियो खोला, कसरी समाल्लान केदार क्षेत्रीले अस्तव्यस्त यातायात ?

भदौ १६, बनेपा (काभ्रे) । बाह्रबर्ष पछि खोला फर्किन सक्छ भन्ने नेपाली उखानै छ । […]

अबिरल बर्षा पछिको पहिरोले बाह्रबिसे–सुनकोशी सडक खण्ड अवरुद्व, अहिले सम्म खुल्न सकेन

भदौ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । गएराति परेको अविरल बर्षाले जिल्लाको बाह्रबिसे–सुनकोशी खण्ड अवरुद्व भएको छ […]

पूर्व अरनिको यातायात प्रा.लि.को बार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया सुरु

दिनेश दुलाल भदौ १५, बनेपा (काभ्रे) । अरनिको यातायात सेवा समितिको रुपान्तरित पूर्व अरनिको यातायात […]

भाेटेकाेशी गाउँपालिका मानवीय कार्यमा, अागाेलागिमा परेका घाईतेहरूलाई अार्थिक सहयाेग प्रदान

भदाै १३, काठमाडाैं । अागाेलागिमा परि घाईते भएका ९ जनालाई भाेटेकाेशी गाउँपालिकाद्वारा सहयाेग प्रदान गरिएकाे […]

पुर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षका दावेदार ३, नृपध्वजको सम्भावना बलियो

भदौ १३, बनेपा (काभ्रे) । यतिबेला पुर्व अरनिको यातायात प्रा.लि.५० औं साधारणसभा तथा अधिवेशन नजिकिदै […]