चौतारा साँगाचोकगढी नगरपालिका

दोस्रो खेलकुद महोत्सव सुरु, नगरप्रमुख सापकोटाबाट उद्घाटन

निर्मल बस्नेत कार्तिक १४, ठुलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा दोस्रो ठूलोसिरुवारी […]

भोलीबाट दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु हुँदै, १ सय ४० खेलाडी सहभागी हुने

दिनेश दुलाल कार्तिक १२, चौतारा । भोली अर्थात १४ गतेबाट दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु […]

२ बजारमा अनुगमन, म्याद गुज्रिएको सामग्री जफत गरि नष्ट

निर्मल बस्नेत ९ कार्तिक, चौतारा । जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले जिलाको २ स्थानमा बजार […]

मालिकादेवी कप सुरु, पहिलो दिन चार टिमलाई सफलता

सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाजको आयोजनमा आज (सोमबार)बाट सुरु भएको चौथो संस्करणको मालिकादेवी कप […]

कुविण्डे दुग्ध उत्पादक सहकारी ३२ औँ बर्षमा, दुग्धजन्य पदार्थ उत्पादनमा जोड दिन सांसद् सापकोटाको आग्रह

निर्मल बस्नेत असोज २३, कुविण्डे । दुग्ध उत्पादनमा सिन्धुपाल्चोक जिल्लाकै क्रियासिल सहकारी संस्था कुविण्डे दुग्ध […]

मालिकादेवी कप कात्तिक ५ गतेबाट मेलचौरमा खेल सुरु हुने

असाेज १९, चाैतारा । मालिकादेवी कप अाउँदाे कात्तिक ५ गतेबाट मेलचौर दरबार डाँडामा सुरु हुने […]

अबैध बिक्री बितरण गर्नेलाई १५ हजार जरिवाना

निर्मल बस्नेत १७ असोज, चौतारा । चौतारा बजारमा बिना बिल र कम तौल भएको सामग्री […]

जुगल बहुमुखी क्याम्पसको १७ औ बार्षिकोत्सव सम्पन्न,

बक्तृत्वकलामा चौतारा बहुमुखी र नृत्यमा जनजागृती प्रथम निर्मल बस्नेत ११ असोज, साँगाचोक । चौतारा साँगाचोकगढी […]