चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा अस्पतालमा आँखा, मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा सुरु

१ पौष, चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा अस्पतालमा आँखा, मानसिक स्वास्थ्य तथा नसर्ने […]

चौतारामा मानवअधिकार दिवस कार्यक्रम सम्पन्न, जिल्लामा ९१ मानव अधिकारका घटना घटे

निर्मल बस्नेत २५ मंसिर, चौतारा । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा मानव अधिकारको समिक्षा […]

अपाङ्गता संगठन सिन्धुपाल्चोकको सम्मेलन सम्पन्न, अध्यक्षमा श्रेष्ठ चयन

निर्मल बस्नेत २४ मंसिर, सुकुटे । अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको […]

चौतारा साँगाचोकगढी नगरपालिका १ नम्बर वडाको बन्यो भव्य भवन

मंसिर २४, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा १ को स्याउलेमा भव्य वडा भवन बनेको […]

चौतारामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी दुई दिने कार्यशाला सम्पन ।

  निर्मल बस्नेत २०८१ मंसिर १७ , चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना, कमलको फुल […]

‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा गर्दै चौतारा साँगाचोकगढी नगरपालिका

दिनेश दुलाल १६ मंसिर (२०८१), चौतारा । सिन्धुपाल्चोक जिल्लाको ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणाको अन्तिम […]

पर्यटकीय नगरी सुकुटेमा बिउँतिदैं राष्ट्रिय बीच भलिबल प्रतियोगिता

दिनेश दुलाल मंसिर १०, काठमाडौं (२०८१) । नेपालको खेलकुद क्षेत्रमै सुस्ताएको भलिबलको अर्को विधा बीच […]

आलोपालोको ११ औं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न, गौतम पुन ः निर्वाचित

दिनेश दुलाल कार्तिक २४, चौतारा । आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा तथा […]

आन्तरिक आयश्रोतबाट खुम्चिदै सिन्धुपाल्चोकका स्थानीय तह, पटक–पटक आह्वान गर्दा पनि दहत्तर–बहत्तरको ठेक्का लागेन

दिनेश दुलाल कात्तिक २३, चौतारा । स्थानीय सरकारको आन्तरिक आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको दहत्तर–बहत्तर(ढुङ्गा, […]

दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सम्पन्न, रामदेवी माविले १२ स्वर्ण प्राप्त ग¥यो

कार्तिक १६, चौतारा । दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव २०८१ विविध खेलकुद कार्यक्रम सम्मपन्न गर्दै बिहिबार […]