जीवनशैली / स्वास्थ्य

कुविण्डे र कदमबासपछि कोरोनाको ‘रेड जोन’मा ठूलोसिरुवारी

बैशाख २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत साविक ठूलोसिरुवारी गाविस कोरोनाको दोस्रो लहरको […]

ह्याम्स अस्पतालले सिन्धुका नागरिकको निःशुल्क कोरोना परिक्षण गर्ने

बैशाख २६, काठमाडौं । काठमाडौमा रहेको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकका नागरिकको निःशुल्क कोरोना परिक्षण गर्ने भएको […]

कोरोना हट स्पोर्ट बन्दै सिन्धुपाल्चोक, आईतबार देखी जिल्लामा पूर्ण निषेधाज्ञा

दिनेश दुलाल बैशाख २६, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला पछिल्लो पटक कोरोना माहामारीको उच्च जोखिम […]

जोखिम मोलेरै माओवादी केन्द्रका नेताहरु हट स्पोर्टमा

बैशाख २२, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको स्थिती दिनानुदिन प्रतिकुल बन्दै छ । यतिबेला जिल्लाको […]

निवर्तमान सामाजिक विकासमन्त्री दुलालको पहलमा २४ वेडको आईसोलेसन वार्ड निर्माण

बैशाख २२, चौतारा (सिन्धुपाल्चोक) । निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुलालको पहलमा २४ वेडको कोभिड जनरल […]

सिन्धुपाल्चोकमा भोली देखि निषेधाज्ञा, दुई वडामा शिल

बैशाख २२, चौतारा । सिन्धुपाल्चोक जिल्लामा भोली देखी निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला […]

उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो, सिन्धुपाल्चोकमा समेत कडाई

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि […]

चौतारा सांगाचोकगढी नगरपालिकामा २६ वेडको आइसोलेशन वार्ड तयार

वैशाख २२, सिन्धुपाल्चोक । चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ । […]

कोरोनाबाट सिन्धुपाल्चोकका प्रमुख अड्डाहरु प्रभावित, एकसातामा ३८ संक्रमित

बैशाख १६, चौतारा (सिन्धुपाल्चोक) । कोभिड–१९ को दोस्रो लहर फैलिएसंगै सिन्धुपाल्चोकका प्रमुख सरकारी अड्डाहरु प्रभावित […]

हेलम्बु गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा

वैशाख १६,मेलम्ची । हेलम्बु गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । पालिकाका कर्मचारीहरुमा कोरोना […]