समाचार

सिन्धुपाल्चोकमा स्वाब संकलन गरिएका ५४ जनाको रिपोर्ट नेगेटिभ

जेठ ६, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे लगाएत स्थानमा आईतबार नमुना संकलन गरिएको स्वाब परिक्षणमा […]

सम्पर्कमा रहेका गाउँका १ सय ८८ को स्वाब संकलन

बाह्रबिसे (सिन्धेपाल्चोक) । कोरोनाकै कारण धुलिखेलमा एक महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका […]

नेलम सरकारको तर्फ सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्र्री यसरी भित्र्याईयो (फोटो फिचर सहित)

दिनेश दुलाल जेठ ६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको नेलम काउन्ट्रीले सिन्धुपाल्चोक जिल्लालाई एकगाडी […]

बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरियाे

४ जेठ, बाह्रबिसे (सिन्धुपाल्चाेक) । बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरिएकाे छ […]

गाउँपालिका प्रवेशमा थप कडाई,सवारी साधन निर्मलिकरण सुरु

रबिन दनुवार जेठ ३ नवलपुर (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ को काभ्रे […]

अकस्मात एक महिलाकाे मृत्यु भएसंगै ३ वडालाई गरियाे सिल

जेठ ३, चाैतारा (सिन्धुपाल्चाेक) । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की एक महिलाकाे धुलिखेलमा अकस्मात […]

अनाथको साथि बन्दै सिन्धु ड्रागन ग्रुप

रबिन दनुवार जेष्ठ २,नवलपुर (सिन्धुपाल्चोक) । कोरोना कहरले विश्व जगतनै आतंकित भैरहेको अबस्थामा रोगले भन्दा […]

सिन्धुपाल्चोकले ग¥यो कठोर निर्णय, मासुजन्य तथा फलफूल–तरकारी भित्र्याउन प्रतिवन्ध

दिनेश दुलाल जेठ १, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकले आफ्नो जिल्ला भित्र कोरोना संक्रमित हुन नदिन […]

गाउँमै भरपर्दो स्वास्थ्य सेवा पाएपछि स्थानीय हर्षित

रबिन दनुवार जेठ १, बोडगाँउ (सिन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का ७० वर्षीय […]

१३ नम्बर वडाले थाल्याे घर-घरमा स्वास्थ्य जाँच

चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ ले घर-घरमा सर्वसाधारणकाे स्वास्थ जाँच सुरू […]