समाचार

बाह्रबिसे नगरपालिकाद्वारा प्रति मृतक एकलाख दिने घोषणा

असार २६, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने […]

पुननिर्माणमा खटीएका ईन्जीनियर भोटेकोशीमा बेपत्ता

निर्मल बस्नेत असार २५, सिन्धुपाल्चोक । भूकम्प पछिको पुर्ननिर्माणमा सिन्धुपाल्चोकमा खटिएका एक ईन्जिनिएको गएराति भोटोकोशी […]

बाढीपहिरो घटनामा युवाहरुको सक्रियता, भोकतिख्रा नभनी उद्दारमा खटिए

२५ असार, बाह्रबिसे (सिन्धुपाल्चोक) । भिषण वर्षासंगै गएराती आएको बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जनधनको […]

पहिरोमा हराएकाहरुको खोजी कार्य मुश्किल, प्रहरीद्वारा क्षतिको विवरण सार्वजनिक (नामसूची सहित)

२५ असार, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे तथा भोटेकोशी पहिरोमा पुरिएका नागरिकहरु अझै वेपत्ता छन् । […]

बाढी र पहिरोको चपेटामा सिन्धुपाल्चोक, गएराती १९ जना वेपत्ता र करोडौको क्षेति

असार २५, बाह्रबिसे (सिन्धुपाल्चोक) । मुलुकभर पछिल्लोपटक आएको भारीवर्षा संगै सिन्धुपाल्चोक समेत बाढी पहिरोको चपेटामा […]

हेलम्बु गाउँपालिकाले जनायो आपत्ती

असार २२, मेलम्ची (सिन्धुपाल्चोक) मेलम्चीको पानी सुरुङबाट काठमाडौंमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय […]

सिन्धुबासीलाई व्यवास्ता गर्दै मेलम्चीको पानी परिक्षण, प्रभावित सरोकारवालाहरुले गरे खेद प्रस्ताव पारित

दिनेश दुलाल असार २२, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी विकास र खानेपानी मन्त्राललयले एकतर्फी रुपमा […]

सिएमसी पीडितको समस्या अझै टरेन, आयोजनामा अवरोध कायमै

असार १९, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्थानीय सप्लायर्स तथा मजदुरहरुले आफ्नो माग […]

जनतालाई यसरी ठग्छन् जिल्लाका मेडिकल, ६० रुपैंयाको औषधी २४ सयमा विक्री

असार १९, बाह्रबिसे (सिन्धुपाल्चोक) । कोरोना भाईरस (कोभिड–१९) मुलुकभर फैलिएको छ । संक्रमण फैलिन नदिन […]

चालकले विरामी लैजना नमानेपछि वडा सदस्य आफैले पु¥याए मेलम्ची

रबिन दनुवार असार १९, भिमटार (सिन्धुपाल्चोक) । कोरोना संक्रमित व्यक्तिलाई ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ […]