इन्द्रावती ८ मा नेकपाको विजयी हुने सुनिश्चित, १०७५ मत गन्दा ६४२ सूर्य र ४०२ रुख

आज भएको उपनिर्वाचनमा ईन्द्रावती गाउँपालिकाको ८ को वडा अध्यक्षमा केदारनाथ आचार्य जितको निकट पुगेका छन् ।
प्राप्त समाचार अनुसार पछिल्लो मत परणाम अनुसार सूर्य झण्डै दुईसय पचास मतले अगाडी लागेको छ भर्खरै ताजा समाचार अनुसार ईन्द्रावतीमा १०७५ मत गनिएकोमा ६४२ सूर्य र ४०२ रुख रहेको छ । अब एकसय मत मात्रै गन्न बाँकी छ ।