स्थानीय तह

नगरस्तरीय कार्यदलको अनुगमन, नदिजन्य पदार्थ उत्खननका लागि १० ठाउँलाई अनुमति

दिनेश दुलाल पौष २८, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय कार्यदलले सुनकोशी र ईन्द्रावती […]

ऐतिहासिक स्थल दुगुनागढीमा यसरी मनाईयो पृथ्वी जयन्ती

पौष २७, दुगनागढी (सिन्धुपाल्चोक) । जिल्लाको भोटेकोशी गाउँपालिका–४ अन्र्तगत दुगुनागढीमा आज २९९ औँ पृथ्वी जयन्ती […]

चौसागढी नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण अन्तिम चरणमा

दिनेश दुलाल पौष २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरभित्र रहेका अपाङ्गता भएकाहरुको […]

मन्त्रालयले कर्मचारी नपठाउँदा जिल्ला समन्वय समितिको कार्यालय कर्मचारी विहिन

दिनेश दुलाल पौष २६, चौतारा (सिन्धुपाल्चोक) । कुनै बेला जिल्ला विकास समिति (साविक) सिन्धुपाल्चोकमा विकास […]

समाजसेवी रिमालद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रबिन दनुवार पुस २४ , सुन्दरीपुर सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउपालिका वडा नम्बर ८ सुन्दरीपुर […]

पाँचपोखरी थाङपाल गाउँपालिकाले आरोहीको सम्मान

पौष २३, थाङपाल (सिन्धुपाल्चोक) । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण […]

काठमाडौं महानगरपालिकासंग मेलम्ची नगरपालिकाको भगिनी सम्बन्ध

पौष २३, मेलम्ची (सिन्धुपाल्चोक) । काठमाडौं महानगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको […]

जुगलका लिदी र नाम्फामा बस्ने नमिल्ने भन्दै बस्ती सार्न सिफारिस

पौष २३, ढाँडे । जिल्लाको जुगल गाउँपालिका अन्र्तगत लिदी र नाम्फा जोखिममा रहेका दुई बस्ती […]

ओली पकड भनिएको जुगलमै प्रचण्ड–नेपाल पक्षधर नेकपाको बाहुल्यता

निर्मल बस्नेत पौष २०, ढाँडे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( जुगल गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता […]

१० प्रतिशत लाभांश पारित गर्दै आलोपालोको सातौं वाषिर्क साधारणसभा

पौष १८, ठूलोसिरुवारी (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–१३ अन्र्तगत आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी सस्थाको सातौं […]