स्थानीय तह

सिन्धुपाल्चोकमा फेरी अर्को विपत्ती, ठूलो मानवीय क्षति, उद्वारमा कठिनाई

असार २५, सिन्धुपाल्चोक । प्राकृतिक प्रकोपले पटक–पटक दपेटोको सिन्धुपाल्चोकमा फेरी अर्को विपत्ती आईलागेको छ । […]

हेलम्बु गाउँपालिकाले जनायो आपत्ती

असार २२, मेलम्ची (सिन्धुपाल्चोक) मेलम्चीको पानी सुरुङबाट काठमाडौंमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय […]

जनतालाई यसरी ठग्छन् जिल्लाका मेडिकल, ६० रुपैंयाको औषधी २४ सयमा विक्री

असार १९, बाह्रबिसे (सिन्धुपाल्चोक) । कोरोना भाईरस (कोभिड–१९) मुलुकभर फैलिएको छ । संक्रमण फैलिन नदिन […]

चालकले विरामी लैजना नमानेपछि वडा सदस्य आफैले पु¥याए मेलम्ची

रबिन दनुवार असार १९, भिमटार (सिन्धुपाल्चोक) । कोरोना संक्रमित व्यक्तिलाई ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ […]

इन्द्रावतीमा ११ महिने नाबालक सहित तीन जनामा कोरोना पुष्टी

रबिन दनुवार असार १८, भिमटार (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिकामा ११ महिने नाबालक सहित तीन […]

हेलम्बुको लोकप्रिय कार्यक्रम ः किसानलाई व्याज मिनाहा, एकल पुरुषलाइ भत्ता

किउल । (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिकाले पालिकाको नीति तथा कार्यक्रममा लोकप्रिय कार्यक्रम समावेश गरेको छ […]

पाँचपोखरीद्वारा ६३ करोड ८८ लाखको बजेट प्रस्तुत, युवाहरुले व्यवसाय गरे शतप्रतिसत व्याजमा छुट

थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक बर्ष २०७७र७८ को लागि ६३ करोड ८८ लाखको […]

बन्दाबन्दीको अवस्थामा नाका सुचारु हुनुलाई अवसरको रुपमा लिएको छु

यतिबेला मुलकभर कोभिड–१९ को संक्रमण बढेसंगै बन्दाबन्दी जारी छ । जारी बन्दाबन्दीका कारण मुलकको आर्थिक […]

बाह्रबिसे नगरपालिकाले ल्यायो ५३ करोड ४९ लाखको बजेट

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले आगमी आर्थिक वर्ष २०७७÷०७८ का लागि ५३ करोड ४९ लाख […]

मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रमः १ अर्ब १३ करोड बजेट प्रस्तुत

असार १०, मेलम्ची (सिन्धुपाल्चोक) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सातौ नगरसभा आगामी आर्थिक बर्षका लागि नीति तथा […]