भोटेकोशी गाउँपालिका

शक्ति समुहद्वारा भोटेकोशीमा अभिमूखिकरण कार्यक्रम

माघ २५, नयाँपुल (सिन्धुपाल्चोक) । मानव वेचविखन विरुद्वको अभियानमा क्रियासिल संस्था शक्ति समुहले भोटेकोशी गाउँपालिकामा […]

दुगुनागढी तथा होमस्टेको प्रचारप्रसारको लागि भोटेकोशीका युवाहरुले थाले विशेष अभियान

दिनेश दुलाल पुष १७, दुगुनागढी (सिन्धुपाल्चोक) । भनिन्छ, नजिकको तिर्थ हेला । आफ्नै ठाउँको मठमन्दिर […]

भोटेकोशी गाउँपार्टी कमिटिले ग¥यो प्रथम ऐतिहासिक अधिवेशन, अध्यक्षमा लाक्पा

मंसिर १६, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपार्टी कमिटिले आफ्नो प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न गरेको छ […]

भोटेकोशी गाउँपालिकामा आँखा शिविर, ९१ ले लिए सेवा

कार्तिक १३, मार्मिङ (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनसंग जोडिएको भोटेकोशी गाउँपालिकाले एक दिने आँखा शिविर […]

भोटेकोशी गाउँपालिकाद्वारा भूकम्प पीडितलाई दशैंमा घर उपहार !

असोज २८, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिकाद्वारा भूकम्प पीडितलाई दशैंमा घर हस्तान्तरण गरेको छ । […]

भोटेकोशीको शान, आहा ! क्या चिटिक्क मनै लोभ्याउने अरनिको पाहुना घर

दिनेश दुलाल असोज २५, त्याङथली (सिन्धुपाल्चोक) । भोटबाट झरेको भोटेकोशीको छङछङ, एशियाकै सबैभन्दा ठूलो बन्जीजम्पको […]

सिगात्से नगरपालिकाद्वारा छिमेकी गाउँपालिका भोटेकोशीलाई स्वास्थ्य सामाग्री प्रदान

जेठ १६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र सिगात्से नगरपालिकाद्वारा भोटेकोशाी गाउँपालिकालाई स्वास्थ्थ […]

हजारौंको संख्यामा तातोपानी नाका हुँदै अक्सिजनका सिलिन्डर भित्रिदै

जेठ २, तातोपानी (सिन्धुपाल्चोक) । नेपालको उत्तरी नाका तातोपानी हुँदै चीनबाट हजारौंको संख्यामा अक्सिजन सहितका […]

भाेटेकाेशी गाउँपालिकामा अक्सिजन र चिकित्सक सहितकाे अाईसाेलेसन

बैशाख २८, ताताेपानी (सिन्धुपाल्चोक ) । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले सुबिधा सम्पन्न आईसोलेसन […]