बाह्रबिसे नगरपालिका

खागदल–कुखुरे–कल्लेरी सिंगार्चे सडक निर्माणमा चरम लापरबाही, हेर्ने निकाय नै छैन, पेटी ठेकेदार ईनिजनिएर

१९ पुष, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका–५ अन्र्तगत खागदल–कुखुरे–कल्लेरी–सिंगार्चे सडक निर्माणमा चरम लापरबाही देखिएको छ […]

’खेलकुद् क्षेत्रको समृद्वि हाँसिल नगरी मुलुकले सोचेजस्तो समृद्वि प्राप्त गर्न सकिदैन‘–मन्त्रि विश्वकर्मा

दिनेश दुलाल पुष १९ बाह्रबिसे, (सिन्धुपाल्चोक) । युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले खेलकुद् क्षेत्रको […]

बाह्रबिसे नगरपालिकाले ग¥यो यस्तो निर्णय, अटेर गरे जरिवाना, कानुन हातमा लिए सार्वजनिक मुद्दा

दिनेश दुलाल पुष १६, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको महत्वपूर्ण व्यापारी नाका बाह्रबिसे बजारको अस्तव्यस्तताई अन्त्य […]

बाह्रबिसे नगालिकाले क्रिसमसको अवसरमा विदा दिने

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले ईसाई धर्मावलम्बीहरुको चाड क्रिसमस–डे को अवसरमा एक दिने विदा दिने […]

क्षमादेवीमा पनि नेकपाकै वर्चश्व

पुष ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसका नेता मोहन बस्नेतको राजनीतिको पकड क्षेत्र मानिएको शारदा […]

काजी खानदानको तीनदशक देखिको प्रयास, वामपन्थीले एकैदिनमा पारे झ्याप

बाह्रबिसे (सिन्धुपाल्चोक) । शारदा माध्यामिक विद्यालयल बाह्रबिसेलाई नेपाली कांग्रेस अर्थात मोहन बस्नेतको पहुँच भएको मान्नेहरु […]

घुम्थाङमा वर्थिङ सेन्टर भवनको शिल्यान्यास

घुम्थाङ (सिन्धुपाल्चोक), बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अन्र्तगत घुम्थाङमा वर्थिङ सेन्टर भवन बन्ने भएको छ […]

जब मेयरले खाद्यन्न र न्यानो कपडा दिए, १२ वर्षिय साजनको आँखा रसाय

बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नम्बर ५ अन्र्तगत कल्लेरी भिरको बीचमा भुँईतले टिनले छाएको सानो […]

आमा अर्कैसंग, बुबाले आत्महत्या गरे, चार बालबालिकाको बिचल्ली

बाह्रबिसे (सिन्धुपाल्चोक), बाह्रबिसे नगरपालिका वडा नम्बर ५ अन्र्तगत कल्लेरी भिरको बीचमा भुँईतले टिनले छाएको सानो […]

अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण

१७ मंसिर, बाह्रबिसे (सिन्धुपाल्चोक) । २८ अाैं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवरमा बाह्रबिसे नगरपालिकाले अपाङ्गता भएका […]