चौतारा साँगाचोकगढी नगरपालिका

५६ कृषकहरूलाई हाते ट्याक्टर वितरण

चैत्र ११, चौतारा । चौतारा साँगाचोकगढी नगरापालिका वडा नं. ४ कुबिण्डेका ५६ कृषकहरूलाई हाते ट्याक्टर […]

सेतीदेवीको ६० औं वार्षिकोत्सव कार्यक्रमा शिक्षक÷विद्यार्थी पुरस्कृत, सेतीदेवी कल्याणकारी कोष स्थपना (फोटोफिचर सहित)

चैत्र २, ठूलोसिरुवारी । चौतारा सााँगाचोकगढी नगरपालिाका–१३ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय ठूलोसिरुवारीको सेतीदेवीको ६० […]

यसरी मनाए सिन्धुपाल्चोकका महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस

२४ फागुन, चौतारा (सिन्धुपाल्चोक) । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस दशैभरीका महिलाहरुले मनाएका […]

चौसागढी नगरपालिकाको नवौं नगरसभा, उत्कृष्ट शिक्षक तथा विद्यार्थी पुरस्कृत

फागुन २०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नवौं नगरसभामा सम्पन्न भएको छ । […]

चौताराका रोजन श्रेष्ठले जिते दुइ स्वर्ण पदक

ज्वाला संवाददाता माघ २३, चाैतारा (सिन्धुपालचाेक) । शुक्रबारबाट सुरु भएको जिल्ला स्तरिय कराँते प्रतियोगिता ७७ […]

चौतारामा ठुलाे धनरासी पुरस्कारकाे जिल्लास्तरीय कराँते प्रतियोगिता हुँदै

ज्वाला संवाददाता माघ २१,चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचाेकगढी नगर खेलकुद बिकास समितिको आयोजनामा यहि माघ […]

घले ल्होसार साँस्कृतिक कार्यक्रमको साथ मनाए

निर्मल बस्नेत÷चौतारा लि.ल फङ घले समाज सिन्धुपाल्चोकले मुसा वर्षको अन्त्य र गाई बर्षको सुरु भएको […]

नगरस्तरीय कार्यदलको अनुगमन, नदिजन्य पदार्थ उत्खननका लागि १० ठाउँलाई अनुमति

दिनेश दुलाल पौष २८, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय कार्यदलले सुनकोशी र ईन्द्रावती […]

चौसागढी नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण अन्तिम चरणमा

दिनेश दुलाल पौष २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरभित्र रहेका अपाङ्गता भएकाहरुको […]

१० प्रतिशत लाभांश पारित गर्दै आलोपालोको सातौं वाषिर्क साधारणसभा

पौष १८, ठूलोसिरुवारी (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–१३ अन्र्तगत आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी सस्थाको सातौं […]