समाचार

दोहो¥याएर पनि पुलको काम अधुरै

कार्तिक १५, बाह्रबिसे । बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई सिधा जोड्ने सुनकोशी खोलाको पक्की पुल […]

महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकसभा सम्पन्न

कार्तिक १५, पिस्कर । त्रिपुरासुन्दरी गाउँपालिका–पिस्करमा रहेको महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको १४ औं […]

जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने

कार्तिक १४, बाह्रबिसे । जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको […]

चनौटेमा नवनिर्मितप्रहरी चौकी भवन बनेपछि स्थानीय खुशी

कार्तिक १३, चनौटे । जिल्लाको जुगल गाउँपालिका स्थित चनौटेमा बनेको नवनिर्मित पक्की प्रहरी चौकी भवनको […]

तेस्रो भाेटेकोशी कप फुटबलकाे उपाधि सिद्दार्थ याेङ्ग स्टार क्लबलाई

कार्तिक ८, झिर्पु । तेस्रो भाेटेकोशी कप फुटबलकाे उपाधि सिद्दार्थ याेङ्ग स्टार क्लबले हात पारेकाे […]

फाटिएको मन तुन्न जनप्रतिनिधि र कर्मचारी सुटुक्क रिसोर्टमा

असोज २, बलेफी । बेलेफी गाउँपालिकाले विजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ पर्वको अवसरमा […]

बाह्रबिसे नगरपालिकाद्वारा दशैं लक्षित बजार सरसफाई कार्यक्रम (फोटो फिचर सहित)

असोज ३०, बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले दशैं लक्षित बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको […]

६८ औं प्रहरी दिवस ः सिन्धुपाल्चोकमा २२ उत्कृष्ट प्रहरी सम्मानित

चौतारा, ३० असोज । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले ६८ औं प्रहरी दिवस विविध कार्यक्रम गरी […]

ब्रम्मायणी सान किसान कृषि सहकारीको ११ औं साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरुलाई सम्मान

दिनेश दुलाल असोज २७, जलबिरे (सिन्धुपाल्चोक) । बलेफी गाउँपालिका–२ फुलपिङकोटमा रहेको ब्रम्मायणी सान किसान कृषि […]