समाचार

३ नम्बर प्रदेशसभाले कार्यविधी पास ग¥यो, राजधानी र नामाकरणमा प्रस्ताव पेश गर्न पाईने

२२, पुष हेटौंडा (मकानपुर) । ३ नम्बर प्रदेशसभाले राधधानी र नामाकरण सम्बन्धी कार्यविधि पास गरेको […]

’खेलकुद् क्षेत्रको समृद्वि हाँसिल नगरी मुलुकले सोचेजस्तो समृद्वि प्राप्त गर्न सकिदैन‘–मन्त्रि विश्वकर्मा

दिनेश दुलाल पुष १९ बाह्रबिसे, (सिन्धुपाल्चोक) । युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले खेलकुद् क्षेत्रको […]

रत्नराज्य मावि चनौटेको अत्याधुनिक भवन उद्घाटन राष्ट्रपतिले गर्ने

पुष १७, चनौटे (सिन्धुपाल्चोक) जुगल गाउँपालिका–५ चनौटेस्थित रत्नराज्य माविको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी […]

हजारौं सहभागी नाघीथामडाँडामा पाँचपोखरीले यसरी भित्र्यायो भ्रमणवर्ष (फोटो फिचर सहित)

दिनेश दुलाल पाँचपोखरी (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले भ्रमणवर्ष सन २०२० को सुरुवातलाई भव्य रुपमा […]

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यसरी भित्रिए चिनियाँ पर्यटक

तातोपानी (सिन्धुपाल्चोक) । भ्रमणवर्ष सन २०२० आगमन भएको दिन अर्थात नयाँ वर्षको पहिलो दिन चिनियाँ […]

बाह्रबिसे नगरपालिकाले ग¥यो यस्तो निर्णय, अटेर गरे जरिवाना, कानुन हातमा लिए सार्वजनिक मुद्दा

दिनेश दुलाल पुष १६, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको महत्वपूर्ण व्यापारी नाका बाह्रबिसे बजारको अस्तव्यस्तताई अन्त्य […]

तपचुली शहकारीको किसानमैत्री कार्यक्रम

भोटेचौर (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको तपचुली सामुदायिक कृषि सहकारी संस्थाले किसानमैत्री कार्यक्रम प्रस्तुत […]

एडीबिको सहयोगमा थकनीमा भव्य विद्यालय भवन

थकनी (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका वडा नम्बर–४ थकनीमा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयले नयाँ भवन पाएको […]

७८ वटा राष्ट्रिय झण्डा फहराउँदै गुफाडाँडामा जलवायु दिवस मनाइने

चौतारा । (सिन्धुपाल्चोक) । गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । पहिलोपटक […]