समाचार

गाउँपालिका माहासंघका माहासचिव तामाङ ‘परिवर्तनको संवाहक २०२०’ को सूचीमा

नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ परिवर्तनको संवाहक २०२० को सूचीमा परेका छन् । […]

बाह्रबिसे नगरपालिकाद्वारा फुटसल प्रतियोगिताका टिमलाई सम्मान

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले प्रथम बलेफी फुटसल प्रतियोगिताका बिजय टिमलाई बधाई तथा सम्मान प्रदान गरेको […]

राजनीति पेशा संगै सीताको उन्नती, सिताके च्याउ

दिनेश दुलाल पुष २, चौतारा । चौतारा साँगाचोगचोकगढी नगरपालिका–१० जलकेनीकी सीता थापा पेशाले राजनीतिकर्मी हुन् […]

नेकपाको स्थायी समितिको वैठकले ग¥यो महत्वपूर्ण निर्णय ओलीलाई भने सबक

पुष १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकले महत्वपूर्ण चार निर्णयहरु […]

संसदलाई छलेर सुटुक्क अध्यादेश, सत्तापक्षकै नेता देखी प्रतिपक्षको आपत्ती

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई नै छलेर सुटुक्क अध्यादेश ल्याएका छन् […]

मिर्गौला पीडित श्रेष्ठको उपचारकालागि आर्थिक सहयोगको अपिल

मंसिर २७, मण्डनदेउपुर (काभ्रे ) । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटका स्थानीय बासि […]

मानवअधिकार दिवस कार्यक्रममा शिक्षाको अवस्था बारे अन्तरक्रिया

मंसिर २६, चौतारा (सिन्धुपाल्चोक) । महिला हिंसा बिरुद्धको १६ दिने अभियान तथा ७२ आंै विश्व […]

सर्वाधिक धनराशी प्रतियोगिताको उपाधि प्रिन्स र अभिशेकलाई

निर्मल बस्नेत मंसिर २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारामा सम्पन्न तेस्रो मेयरकप प्रतियोगिताको उपाधि प्रिन्स दाहाल […]

कारोनाको मौका छोप्दै सुटुक्क रक्तचन्दन खासामा

मंसिर २६, तातोपानी । कोरोना माहामारीको मौका छोप्दै तस्करीका घटना फेरी मौलन थालेको छ । […]

सुकुटे हुँदै कार्कीटार, जलकिनी सडकमा बस सञ्चालन

मंसिर २५, सुकुटे (सिन्धुपाल्चोक) । अरनिको राजमार्ग अन्तर्गत सुकुटे देखि जल्किनी सम्मको सडकमा यातायात सञ्चालनमा […]