समाचार

सिन्धु काभ्रे सिमा विवाद उत्कर्षमा, बन्देउ क्षेत्रमा दुवै जिल्लाको दावी

अशोक पराजुली ÷ बन्देउ सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सिमाना विवाद चरम उत्कर्षमा पुगेको छ । […]

महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत यसरी गरियो सचेतनात्मक ¥याली तथा सांस्कृतिक कार्यक्रम

मंसिर १८, चौतारा (सिन्धुपाल्चोक) । महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत शनिबार सिन्धुपाल्चोकमा सचेतनात्मक […]

भोटेकोशी गाउँपार्टी कमिटिले ग¥यो प्रथम ऐतिहासिक अधिवेशन, अध्यक्षमा लाक्पा

मंसिर १६, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपार्टी कमिटिले आफ्नो प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न गरेको छ […]

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको ११पालिकाको अधिवेशन सम्पन्न, ५७० निर्वाचित (पालिका अध्यक्ष को को भए ? नामसहित)

दिनेश दुलाल मंसिर १२, चौतारा (सिन्धुपाल्चोक) । माओवादी केन्द्र सिन्धुपाल्चोकको जिल्लाका १० पालिकाको पालिका अधिवेशन […]

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

निर्मल बस्नेत मंसिर ७, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको नेता एवं बलेफी गाउँपालिका अध्यक्ष केदार […]

हेलम्बु घटनाका पीडित परिवारलाई पूर्व सामाजिक विकास मन्त्री दुलालद्वारा राहत

मंसिर ७, तिम्बु (सिन्धुपाल्चोक) । हेलम्बु– ७, सुर्सिङ आगोलागिमा परेका तीन बालकका परिवारलाई पूर्व सामाजिक […]

सुधारिदै तातोपानी भन्सार कार्यालय, पहिलो चौमासिकमै दोब्बरले राजश्व संकलन

दिनेश दुलाल मंसिर ६, तातोपानी (सिन्धुपाल्चोक) । पछिल्लो पटक तातोपानी भन्सार कार्यालयमा उल्लेख्य सुधार भएको […]

माओवादी केन्द्रको देशभर वडाअधिवेशन, सिन्धुपाल्चोकमा ९५ वडा सम्पन्न

सिन्धुज्वाला, मंसिर ४ चौतारा । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा […]

पत्रकार महासंघ सिन्धुशाखाका सहसचिव नेपालको निधन, आज गरियो अन्तेष्टी

मंसिर ३, खाडीचौर (सिन्धुपाल्चोक) । नेपाल पत्रकार महासंघ सिन्धु शाखाका सहसचिव नानीराम नेपालको निधन भएको […]