समाचार

सिन्धुपाल्चोकमा सत्ताधारी गठबन्धन र एमालेबीच कडा प्रतिश्पर्धा हुने

असोज ३०, चौतारा । पाँच दलीय सत्ता गठबन्धनले मंसिर–४ गते हुने निर्वाचनमा तालमेल गर्ने निर्णय […]

मेलम्ची नगरपालिकाद्वारा अनुगमन, अवैधरुपमा सन्चालित दुई फार्मेसीमा ताला

असोज २९, मेलम्ची । सरकारका प्रमुख अड्डाहरुले चाडपर्व आउनु अघि मात्रै बजार अनुगमन गर्ने प्रचलन […]

मेलम्ची नगरपालिकाले सुरुवात ग¥यो अनलाईबाट सम्झौता, असोजमै ६० प्रतिशत

दिनेश दुलाल असोज २८, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाईन शिष्टमबाट सम्झौता प्रक्रिया थालनी गरेको […]

सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका समानुपातिक तर्फ ४ जनाको बन्दसूची

असोज २४, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका समानुपातिक तर्फ ४ जनाको बन्दसूची सार्वजनिक गरेको […]

जनतमा असन्तुष्टी र विद्रोह भाव छचल्किएको छ– स्वतन्त्र उम्मेदवार पराजुली

असोज २४, चौतारा । पूर्व माओवादी नेता स्वतन्त्रका उम्मेदवार ध्रुवप्रसाद पराजुलीले यतिबेला जनतामा व्यापक असन्तुष्टी […]

सिन्धुपाल्चोकमा प्रतिनिधि तथा प्रदेशसभा गरी ६१ जनाको मनोनयन दर्ता (नामलिष्ट सहित)

दिनेश दुलाल असोज २३, चौतारा (सिन्धुपाल्चोक) । आगमी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि […]

सिन्धुपाल्चोकमा गठबन्धनबाट उम्मेदवारी टुङिगयो, पूर्वमन्त्री बस्नेत २ र माधव सापकोटा १ बाट भिड्दै

असोज २२, चौताार । सिन्धुपाल्चोकमा गठबन्धन भित्रका दुई दलले निर्वाचनको लागि आफ्नो तर्फबाट उम्मेदवारी टुङ्गाएका […]

सिन्धुपाल्चोकमा गठबन्धनको क्षेत्र टुङिगयो तर उम्मेदवार टुङिगएन

असोज २२, चौतारा । बल्लतल्ल केन्द्रमा लामो समय पछि सिट बाँडफाँड मिलाएको सत्तागठबन्धन दलले सिन्धुपाल्चोकमा […]

सिन्धुपाल्चोक २ मा ध्रुव पराजुलीले स्वतन्त्रबाट उम्मेदवारी दिने भएपछि ठूलै तरंग

असोज २२, साँगाचोक (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकका पुराना वापन्थी नेता ध्रुव पराजुलीले आगमी मंसिर–४ मा हुने […]

सिन्धुपाल्चोकमा पहिलो उम्मेदवार घोषणा एमालेबाट, यस्ता छन् उम्मेदवार

असोज २१, चौतारा । मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमालेले […]