भोटेकोशी गाउँपालिका

भाेटेकाेशीमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, पाँच पक्राउ

२o८२ असार १३ शुक्रबार २१:२८ ताताेपानी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– ५ मार्मिङ छ्यादीका विद्यालय […]

सिन्धुपाल्चोकका चार स्थानीय तहले गरे बजेट सार्वजनिक

असार ९ (२०८२), चाैतारा । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सिन्धुपाल्चोक जिल्लाका चार स्थानीय […]

झनै व्यवस्थित बन्यो तातोपानी धारा, आरजुद्वारा स्नान गृहको उदघाटन

५ बैशाख (२०८२), तातोपानी । भूकम्प र भोटेकोशी बाढीले क्षति पु¥याएको तातोपानी धारा पुनर्निर्माण पछि […]

टोकामा बरामद २५ करोड विदेशी मुद्राको मालिक सिन्धुपाल्चोककै पौडेल भएको खुलासा

२० चैत्र २०८१, काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरामद […]

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निरिक्षण

४ चैत, सिन्धुपाल्चोक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन […]

डढेलो नियन्त्रणको लागि पालिका अध्यक्षले हेलिकोप्टर मगाएर गाउँ जोगाए (हेर्नुुहोस भिडियो सहित)

२० माघ (२०८१) तातोपानी । चीन र नेपालको सिमानामा पर्ने कोदारी जंगलमा दुई दिनदेखि लागेको […]

पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस -२०८१ हुने

निर्मल बस्नेत २७ पाैष, चाैतारा । इन्द्रध्वज गणकाे आयाेजना र भाेटेकाेशी गाऊँपालिकाकाे प्रायाेजनमा पाँचाै लिस्तिकाेट […]

भाेटेकाेशी-१ जलविद्युत आयाेजनाद्वारा स्थानीयलाई १० काेठे पक्की भवन हस्तान्तरण

१९ पुस (२०८१), हिन्दी । ईलेक्ट्राेपावर कम्पनीद्वारा निर्माणधिन भाेटेकाेशी-१ जलविद्युत आयाेजनाद्वारा चाकु बजारका स्थानीयलाई १० […]

भोटेकोशी–१ जलविद्युत आयोजनाको निर्माण कार्य युद्वस्तरमा, एकबर्षमै ३५प्रतिशत भौतिक प्रगति

दिनेश दुलाल १२ पुष (२०८१), हिन्दी । सिन्धुपाल्चोको भोटेकोशीमा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना निर्माण कार्य […]