सिन्धुपाल्चोकमा पर्यटकलाई बिच्क्याउन युटुवेको बिगबिगी !

बैशाख २३ (२०८३), सुकुटे । संस्कृतिमा भनिन्छ, ‘अतिथि देव भव’ अर्थात पाहुना हाम्रा ‘भगवान’ हुन । नेपाली मौलिकता अनुसार पाहुनालाई सत्कार र इज्जतका साथ सम्मान गर्ने परम्परा रहँदै आएको छ । यसैकारण नेपालमा आन्तरिक तथा वाह्य पर्यटकको वृद्वि भएको मानिन्छ । नेपालको आन्तरिक आम्दानीको स्रोत मध्य एउटा पिलरको रुपमा पर्यटन व्यवसायलाई लिने गरिएको छ । […]
पर्यटकीय क्षेत्र सुकुटेमा प्रगतिशील लेखकसंघले ग¥यो सुकुटे कविता साँझ

बैशाख २१, सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा साहित्यिक चहलपहल बढेको छ । सुनकोशी नदीको किनारमा रहेको सुकुटे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने क्रममा कवि, लेखक र साहित्यकारहरूले सुकुटेमा कविता साँझ आयोजना गरी साहित्यिक माहोल तताएका छन् । वैशाख १९ र २० गते प्रगतिशील लेखक सङ्घ नेपाल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र […]
अतिक्रमित संरचना हटाउने अभियानः सिन्धुपाल्चोकमा समेत थालियो तथ्याङ्क सङ्कलन कार्य

बैशाख १८ -२०८३), चौतारा । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो । यस्तै, […]
इन्द्रावती र सुनकोशीमा क्रसर उद्योगको लापरवाही ज्यादै

५ मिटर सम्म नदि दोहन देखि कर छली गर्छन व्यवसायी बैशाख १८ -२०८३), बन्देउ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नेतृत्वमा इन्द्रावती र सुनकोशी नदिमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरिएको छ । इन्द्रावती, सुनकोशीलगायत नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन कार्य बढेपछि त्यसलाई पारदर्शी र व्यवस्थित बनाउन भन्दै समन्वय समितिको नेतृत्वमा अनुगमन गरिएको हो । जिल्ला […]
पाँचपोखरी थाङपाल गाउँपालिकामा पाँचपोखरी कोशीली घर

बैशाख १८ -२०८३), थाङपालधाप । पाँचपोखरी थाङपाल गाउँपालिकामा सञ्चालनमा आएको …पाँचपोखरी कोशीली घरÚको उदघाटन गरिएको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता असधकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि क्षेत्रको समग्र अवस्थाबारे […]
होटेल तथा पर्यटन व्यवसायी वाग्मति प्रदेशले सुकुम्बासी पीडितलाई सहयोग गर्ने

बैशाख १३, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्मती प्रदेशले सुकुम्बासी पीडितलाई सहयोग गर्ने जनाएको छ । आफ्नो संस्थागत गतिविधिलाई अगाडि बढाउदै सामाजिक उत्तरदायित्व बहन कार्यमा समेत सक्रियातापूर्वक निरन्तर क्रियाशील रही आएको उक्त संघले सरकारसंग सहकार्य गरेर जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सहयोग गर्ने बताएको हो । वाग्मती प्रदेश […]
सशस्त्र प्रहरीद्वारा समुदाय विपद् स्वयम सेवक तालिम सुनकोशीमा सञ्चालन

बैशाख १० -२०८३), खाडीचौर । समुदाय विपद् स्वयम सेवक तालिम सुनकोशीमा सञ्चालन भएको छ । सशस्त्र प्रहरी नेपाल, नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको आयोजना तथा सुनकोशी गाउँपालिकाको सहकार्यमा बिहिबार देखि मिति बैशाख २७ गते सम्म सुनकोशी गाउँपालिकाको सभाहलमा भएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट तय गरिएको æविपद् स्वयंसेवक […]
विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघ सिन्धुशाखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बैशाख १० -२०८३), चौतारा । तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको उक्त निर्णय र परिपत्र प्रेस स्वतन्त्रता, संविधानको भावना र खुला बजार अर्थनीतिविपरीत रहेको ठहर गर्दै महासङ्घले दबाबमूलक अभियान सुरु गर्ने भएको हो । सोही अनुसार […]
अरनिको यातयातले पुनः सुरु ग¥यो काठमाडौं तातोपानी बस सेवा, यात्रीलाई शुलभ र सहज बन्दै

बैशाख ४, तातोपानी । लामो समय देखि अवरुद्व रहेको सिन्धुपाल्चोक स्थित चिनिया नाका र काठमाडौं पुग्ने सार्वजनिक यातयात सेवा पुन ः सञ्चालनमा आएको छ । नेपाल अरनिको यातयात सेवा प्रा.लीले काठमाडौंबाट बाह्रबिसे हुँदै तातोपानी सम्म नियमित बस सेवा पुन सुरु गरेको हो । बिहिबार आयोजित एक कार्यक्रमका बीच अरनिको यातयात प्रा.लीका अध्यक्ष केदार क्षेत्री तथा […]