५ घण्टा अगाडि

सिन्धुपाल्चोकको खेलकुद क्षेत्रमा हुँदैछ क्रान्ति,चौतारा रंगशालाको सपनाले यसरी लियो साकार रूप

ज्वाला डेस्क असोज २, चौतारा । सिन्धुपाल्चोकको पहाडी भूगोल, जहाँ कुहिरो र बादलको लुकामारी चलिरहन्छ । त्यहाँको सदरमुकाम चौतारामा यतिबेला एउटा नयाँ र ऐतिहासिक उत्सवको माहोल छ । वर्षौंदेखि पर्याप्त पूर्वाधारको अभावमा खुम्चिएको सिन्धुपाल्चोकको खेलकुद क्षेत्रले एउटा नयाँ र सुबिधासम्पन्न क्षितिज चुमेको छ । सदरमुकाम चौतारामा हालै मात्र ५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको […]

सिन्धुपाल्चोकमा उद्यमशीलताको मिश्रित चित्र, ६७ उद्योग थपिँदा ५१ खारेज, साढे ४ लाख बढी राजस्व संकलन

  निर्मल बस्नेत असोज २, चौतारा । सिन्धुपाल्चोक जिल्लामा उद्यमशीलता विस्तार र उद्योग बन्द हुने क्रम दुवै समानान्तर रूपमा अघि बढेका छन् । आर्थिक वर्ष २०८२÷८३ मा जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ५१ वटा उद्योग खारेज भएका छन् । नयाँ दर्ता भएका उद्योगहरूमा सेवामूलक २९, कृषि तथा वनजन्य २३, पर्यटन ९ […]

बलेफी गाउँपालिकामा नयाँ वडा थप्ने कसरत, वडा नं. ९ कायम गर्न मुख्यमन्त्री समक्ष फाइल पेस

ज्वाला असोज १, हेटौंडा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा वडाको सिमाना तथा संख्या हेरफेर गरी नयाँ वडा नं. ९ कायम गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘गाउँपालिका तथा नगरपालिका, वडाको सीमा तथा संख्या हेरफेर मापदण्ड, २०८३’ अनुसार बिहीबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यस सम्बन्धी औपचारिक फाइल पेस गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]