त्रिपुरासुन्दरीको तौथलीमा बस दुर्घटना हुँदा ३ को मृत्यु ५२ घाईते

बैशाख ७, पिस्कर । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ तौथलीमा बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै निधन भएको छ । घटनामा परी बसमा सबार ५२ जना घाई भएका छन् ।

दोलखाको सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर जाँदै गरेको बा.४ ख ५६१६ नम्बरको बस तौथली स्थित धारावतीमा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन ।

घटनामा परी दोलखा भिमेश्वर–१ का १७ शिव श्रेष्ठ, बर्ष १८ का दिपेन्द्र थामी, वर्ष ७० का मानबहादुर थामी रहेका छन् । घाईते मध्ये २३ जना बेहुला सहित तौथली स्वास्थ्य चौकीमा सामन्य जाँच गरेर फर्किएको र ३१ जनाको सदबहादर अस्पतला खाडीचौरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । स्थानीय अस्मिता थामीका अनुसार उक्त बस दुर्घटना बिहान सभा ६ बजे भएपनि ७ बजे तिर मात्रै स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घाईतेहरुलाई जतिसक्दो छिटो अस्पतालमा पु¥याएर उपचार गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार यस्तो छ मृतक तथा घाईतेको विवरण

मिति २०८१÷०१÷०७ गते अं. ०७ः२० बजेको समयमा जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. वडा नं.५ धारवती स्थितमा दोलखा जिल्ला क्षेमावतीबाट पिस्कर तर्फ आउदै गरेको बा. ४ ख. ५६१६ नं. को जन्ति बोकेको बस आफै अनियन्त्रित भई सडकबाट अं. १०० मिटर तल पल्टि दुर्घटना हुँदा उक्त बसमा सवार निम्न ५५ जना मानिसहरु मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको, गम्भिर घाइते चालक सहित ७ जना सहित सम्पुर्ण घाईतेहरुको सिन्धु सदाबहार अस्पताल लामोसाघुमा उपचार भई रहेको ।
निम्नः–
मृतकः–
१) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को शिव श्रेष्ठ
२) ऐ.ऐ. बस्ने बर्ष ७० को मान बहादुर थामी
३) ऐ.ऐ. बस्ने वर्ष अं.१९ को दिपेन्द्र थामी
घाईतेः–
१) जि. दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ ( टाउको हात खुट्टामा चोट अबस्था मध्यम)
२) जि. दोलखा बस्ने बर्ष अं. २५ को प्रकास तामाङ (टाउको खुट्टामा चोट अवस्था मध्यम)
३) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष ४४ को ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट अवस्था मध्यम)
४) चालकः–जि. दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम )
५) जि.दोलखा कालिन्चोक गा.पा. ९ बस्ने बर्ष २४ को सिँह बहादुर लामा( टाउको , ढाडमा चोट अवस्था मध्यम)
६) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम)
७) जि. दोलखा सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी( टाउको हात खुट्टामा चोट अवस्था मध्यम)
८) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट)
९) ऐ.ऐ. बस्ने राम चन्द्र थामी खुट्टामा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१०) ऐ.ऐ. बस्ने सुनिल थामी हातमा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
११) ऐ.ऐ. बस्ने सन्जिव थामी ढाडमा सामन्य चोट
१२) ऐ.ऐ. बस्ने श्रीराम थामी निधारमा सामन्य चोट
१३) ऐ.ऐ. बस्ने चम्फा थामी हात खुट्टामा सामन्य चोट
१४) ऐ.ऐ. बस्ने सुकमाया थामी हातमा सामन्य चोट
१५) ऐ.ऐ. बस्ने भुबन थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१६) ऐ.ऐ. बस्ने डिल्ली थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१७) ऐ.ऐ. बस्ने भिम बहादुर थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१८) ऐ.ऐ. बस्ने रोमन थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१९) ऐ.ऐ. बस्ने सागर थामी सामन्य घाईते
२०) ऐ.ऐ. बस्ने विवस थामी सामन्य घाईते
२१) ऐ.ऐ. बस्ने यज्ञ बहादुर थामी सामन्य घाईते
२२) ऐ.ऐ. बस्ने विक्रम थामी सामन्य घाईते
२३) ऐ.ऐ. कृष्ण थामी सामन्य घाईते
२४) ऐ.ऐ. बस्ने रन्जिला थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
२५) ऐ.ऐ. बस्ने नवराज थामी सामन्य घाईते
२६) ऐ.ऐ. बस्ने रोसिला थामी सामन्य घाईते
२७) ऐ.ऐ. बस्ने उर्मिला थामी सामन्य घाईते
२८) ऐ.ऐ. बस्ने रोहित थामी सामन्य घाईते
२९) ऐ.ऐ. बस्ने सम्राट थामी सामन्य घाईते
३०) ऐ.ऐ. बस्ने शुसिल थामी सामन्य घाईते (दुलाहा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३१) ऐ.ऐ. बस्ने साहिली थामी सामान्य घाईते ( दुलाहाको आमा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३२) ऐ.ऐ. बस्ने नारायण थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३३) ऐ.ऐ. बस्ने पुरुषोत्तम थामी सामान्य घाईते
३४) ऐ.ऐ. बस्ने मोहन थामी सामान्य घाईते
३५) ऐ.ऐ. बस्ने सन्त बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३६) ऐ.ऐ. बस्ने राजेश थामी सामान्य घाईते
३७) ऐ.ऐ. बस्ने राजकुमार थामी सामान्य घाईते
३८) ऐ.ऐ. बस्ने टिकाराम थामी सामान्य घाईते
३९) ऐ.ऐ. बस्ने रमेश थामी सामान्य घाईते
४०) ऐ.ऐ. बस्ने मुरारी थामी सामान्य घाईते
४१) ऐ.ऐ. बस्ने गणेश भुजेल सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४२) ऐ.ऐ. बस्ने भगवान भुजेल सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४३) ऐ.ऐ. बस्ने राजिब थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४४) ऐ.ऐ. बस्ने ईश्वर भुलेज सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४५) ऐ.ऐ. बस्ने रन्जित थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४६) ऐ.ऐ. रण बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४७) ऐ.ऐ. बस्ने कान्छा थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४८) ऐ.ऐ. बस्ने अमर बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४९) ऐ.ऐ. बस्ने धन बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
५०) ऐ.ऐ न.पा.३ बस्ने धुर्ब कुसुले सामान्य घाईते( सामन्य उपचार पश्चात डिस्चार्ज)
५१) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ बस्ने खेलराज थामी सामान्य घाईते
५२) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ गोकुल थामी सामान्य घाईते

मिति २०८१÷०१÷०