जन्ती बोकेको यात्रु बस दुर्घटना, चालको मृत्यु

मंसिर २५, खाडीचौर ।
विवाहको लागि यात्रु बोकेको बस दुर्घटनामा परेको छ ।
जन्ति लिएर बिन्जेल फर्कदै गरेको बा २ ख ५६१४ नम्बरको गाडी माझ गाउँमा दुर्घटना परेको हो ।
सबारी चालक बदर्पाका राजु तामाङको निधन भएको हो । घाइतेहरुलाइ धुलिखेल र खाडिचौरमा उपचार भईरहेको त्याहाँका स्थानीयले बताएका छन् । घटनाको पुष्टि भने अझै हुन सकेको छैन् ।