वडाअध्यक्ष विष्णु लामाद्वारा खण्डन

चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ९ वडाअध्यक्ष विष्णु लामाले सिन्धुज्वाला अनलाईनमा प्रकाशित समाचारमा अाफुमाथि लगाईका अाराेप सत्यता नभएकाे बताएका छन् । वडाअध्यक्ष लामाले सिन्धुज्वालालाई उक्त समाचारकाे खण्डन छापिदिन गरिएकाे अाग्रह र उनले पठाएकाे पत्रकाे अाधारमा खण्डन छाप्न पाउने नियम अनुसार उक्त पत्र जस्ताकाे तस्तै प्रस्तु गरिएकाे छ- सम्पादक