बाह्रबिसे नगरपालिका बजार क्षेत्र भित्र लकडाउनका कारण खाधान्न पसलहरूमा कालाे बजारीकाे अाशंका भएकाे जन गुनासाे अाए लगातै नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा केही पसल गाेधामहरूमा डेट एक्सपायर खाधान्नहरू, सामानकाे खरिद बिल विक्री बिल भर्पाई नभएकाे पाईयाे ।
१.माता चण्डेश्वरी खाधान्न स्टाेरमा डेट सकेकाे चामल भेटीयाे र साे स्टाेरमा मल विक्री वितरण गर्दा उपभाेक्तालाई खाली पानामा लेखेर जालि विल दिइने पाइयाे।
साे खाधान्न र कृषि सामग्री नगरपालिकाले उठाईएर नगरमा राखेकाे र साेकाे जानकारी जिल्ला प्रशासन कार्यलयलाई दिइसकेकाे र अावश्यक छानवीन गरि कालाबजारी नियन्त्रण गर्न आहवान गरिएकाे ।