सिन्धु नेकपाले कसरी टुङ्यायो विभाग, स्थानीय तह र संगठन ?


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ ।
पार्टीको शुक्रबार बसेको बैठकले जिल्लाको प्रतिनिधिसभाका दुई क्षेत्र तथा प्रदेशसभाका ४ क्षेत्रका समन्वय समितिको संयोजक सहसंयोजक, १२ वटै स्थानीय तह कमिटिको ईन्चार्ज सहईन्चार्ज अध्यक्ष सचिव र विभागको प्रमुख उपप्रमुख तथा जनसंगठनहरुको ईन्चार्ज लगाएत जिम्मेवारी तोकेको छ । त्यस्तै जिल्ला सचिवालय जिल्ला कमिटिको अर्को बैठक सम्म तय गरिने सो पार्टीले जनाएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की ३ नम्बर प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य तथा सांसद अग्निप्रसाद सापकोटा प्रदेश ३ का सामजिक विकासमन्त्री युवराज दुलाल, पर्यटनमन्त्री अरुण नेपाल, प्रदेश सांसद सरेश नेपाल, युवानेता माधव सापकोटा लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपा ३ नम्बर प्रदेशकी ईन्चार्ज शाक्यले पार्टीभित्र कार्यकर्तामा अनुशासन हिन हुँदै गएको टिप्पणी गरेकी थिईन । जिल्लाका सहभागी नेताकार्यकर्ताहरुको धारण संगै केन्द्रीय तहका नेताहरुले आफ्नो भनाई राखेका थिए ।
सो क्रममा वैठकले ९ वटा कार्ययोजना समेत सर्वसहमतिले पारित गरेको छ ।
को को परे जिल्ला कार्यालयमा ?
१. झम्क नेपाल
२. दावातामाङ्ग
३. डोल्मातामाङ्ग
४. गोविन्द पराजुली
५. कमल नेपाल
६. सूर्य लामा
७. उद्धन आलेमगर
१. संघीय निर्वाचन क्षेत्रीय समन्वय कमिटी १ ः संयोजक ः गणेश वि.क.
सचिव ः यज्ञराज सापकोटा
प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी १ः१. संयोजक ः भेषराम ढकाल सचिव ः दिपेन्द्र भण्डारी
प्रदेशनिर्वाचन क्षेत्रीय समन्वय कमिटी १ः२ संयोजक ः होम नारायण श्रेष्ठ
सचिव ः प्रताप सिं तामाङ्ग
२. संघीय निर्वाचन क्षेत्रीय समन्वय कमिटी २. संयोजक ः मित्रलालचौलगाई
सचिव ः भरत थापा
प्रदेशनिर्वाचन क्षेत्रीय समन्वय कमिटी २ः१ संयोजक ः जानुका पराजुली सचिव ः विष्णुमणि आचार्य प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी २ः२ संयोजक ः मुना ढकाल (जानुका) सचिव ः सोमर बम्जन
को को छन स्थानीय तहमा ?

क्रं.सं. स्थानियतह ईन्चार्ज सहईन्चार्ज अध्यक्ष सचिव
ज्ञ भोटेकोशी अमृत खड्का कुमार राउत
राजु घताने आङछिरिङ शेर्पा छेवाङ शेर्पा
द्द बाह्रबिसे देवि ब. पराजुली शुशिलापाख्रिन ज्ञानेन्द्र राउत ईन्द्रजीततिमल्सिना
घ त्रिपुरासुन्दरी भूपेन्द्र श्रेष्ठ अनन्तप्रकाशश्रेष्ठ राजु खाती शिवकार्की
द्ध लिसंखुपाखर पूर्ण ब. तामाङ्ग शमसेर शाक्य
फुलमतामाङ्ग सूर्य लामा राजु लामा
छ सुनकोशी पुरुषेत्तम भण्डारी ईन्द्र खत्री,
देवीअधिकारी प्रेम ब. लामा अमर लामा
ट बलेफी गंगातामाङ्ग तेज बहादुर थापा डम्बर ब.थापा उज्जर ब. कार्की
ठ जुगल जरा लामा रामचन्द्र थापा मगर
रेशम स्याङवो पदमश्रेष्ठ लक्ष्मण दोङ
ड चौतारा रामचन्द्र बस्नेत श्यमकृष्ण श्रेष्ठ
चन्द्र धिमालकोटी ईश्वरी श्रेष्ठ
ढ ईन्द्रावती डालबहादुर सापकोटा विर बहादुर तामाङ्ग
खिल ब. गिरी नुन ब. सापकोटा बुझुङ लामा
ज्ञण् मेलम्ची उदनआलेमगर घननाथ पराजुली डम्बर अर्याल गोपाल नेपाल
ज्ञज्ञ हेलम्बु फुर्वा ह्योल्मो छिरिङ्ग ग्याल्बो लामा
वेन व. पंण्डित अर्जुन भण्डारी दिपक लामिछाने
ज्ञद्द पाँचपोखरी फुर्पा स्याङ्वो निर्मल बञ्जारा
लङजम शेर्पा शिशिर वाईवा गोपाल स्याङ्वो

कुन विभागमा को छन ?
क्रं.सं. विभागको नाम प्रमुख उपप्रमुख
१ संगठन विभाग गोबिन्द पराजुली
ईश्वरी श्रेष्ठ
२ पार्टी स्कूलविभाग कमल नेपालः ःगणेश वि.क.
३ आर्थिक विभाग गम्ंभीरलालश्रेष्ठ
श्याम कृष्ण श्रेष्ठ
४ स्थानियतहविभाग कृष्ण गोपालतामाङ्ग गंगाबहादुर तामाङ्ग
५ कृषितथा सहकारी विभाग बालकृष्ण देउजा भिमसिं चौलागाई
६ प्रचार तथाप्रकाशनविभाग यज्ञ सापकोटा
चिरन्जीवी कट्टेल
७ युवातथा खेलकुदविभाग उजारसिंह तामाङ्ग
डबले लामा
८ कार्यालय संचालन ÷व्यवस्थापनविभाग दावातामाङ्ग
रामचन्द्र बस्नेत
९ निर्वाचनविभाग टासि लामा भरत थापा
१० उद्योग तथा वाणिज्य विभाग बुद्धराज बस्नेत पुस्कर धिताल
११ भौतिकपूर्वाधार विभाग निमफुञ्जो शेर्पा राजकुमार पौडेल
१२ प्रकृतिकश्रोत विभाग उपेन्द्र तामाङ्ग नारायण श्रेष्ठ
१३ कानुन , न्यायतथामानवअधिकार विभाग चिरन तामाङ्ग रविन्द्र शर्मा
१४ पर्यटन प्रवद्र्धन विभाग उमेश सुन्दास दिपक नेपाल
१५ पुस्तकालयतथाअभिलेखन विभाग चिरन्जिवि कट्टेल शिव नेपाल
१६ शिक्षातथामानवश्रोत विभाग कुष्ण घिमिरे मञ्जु भण्डारी
१७ श्रम तथा रोजगार विभाग कमल प्रसादश्रेष्ठ प्रदिपपौडेल
१८ म्हिलाविभाग देविअधिकारी सुमित्रा बस्नेत
१९ साहित्य, कलातथा संस्कृतिविभाग दिनेश दुलाल सरस्वतिअधिकारी
२० शहरी विकासविभाग खिलबहादुर गिरी शिवरामदंगाल

जनवर्गीय तथा मोर्चा संगठनको जिम्मेवारी को कसलाई ?
क्रं.सं. जनसंगठन ईन्चार्ज सहईन्चार्ज
ज्ञ राष्ट्रिय युवा संघ, नेपाल ललितश्रेष्ठ अशोक चौलगाई
द्द अनेरास्ववियू सिताथापा सि पिदुलाल
घ अखिल नेपालमहिला संघ ईन्द्रमायागुरुङ्ग तारा नेपाल
द्ध अखिल नेपालकिसानमहासंघ लिला ब. पाख्रिन नवराज बस्नेत
छ आदिवासीजनजातिमहासंघ, नेपाल बादलतामाङ्ग रामचन्द्र थापा मगर
ट नेपालदलितमुक्ति समाज रामबहादुर सुनार राजु घतानी
ठ ट्रेड युनियनमहासंघ नेपाल कार्गेल लामा रामश्रेष्ठ
ड प्रेस संगठन नेपाल दिनेश दुलाल नातिबाबु धिताल
ढ नेपाल बुद्धिजिवि संगठन राम प्र गौतम डुपछिरिङ्ग लामा
ज्ञण् स्वास्थ्यकर्मी सम्बद्ध खड्ग प्र दंगाल सुब्बामाझी
ज्ञज्ञ नेपालउद्योग व्यवसायीमहासंघ कृष्ण क्षेत्री राम कृष्ण चालिसे
ज्ञद्द जनसाँस्कृतिमहासंघ नेपाल सूर्यनाथआचार्य सुरेश थामी
ज्ञघ खेलकुदमहासंघ नेपाल सुरेश राना धर्मलालश्रेष्ठ
ज्ञद्ध प्रगतिशिलप्राध्यापक संघ दुर्गा थापा हेमगंगामोक्तान
ज्ञछ कर्मचारी दधिराम पराजुली बाल कु सापकोटा
ज्ञट नेपालनिर्माण व्यवसायी ईन्द्र नेपाल उजार सिं तामाङ्ग
ज्ञठ कानुनव्यवसायी खिल ब थापा रविन्द्र शर्मा
ज्ञड पेशागतमहासंघ नेपाल डोल्मातामाङ्ग तारा राना
ज्ञढ प्रोगेसिभ ईन्जीनियरिंग एसोसियसन प्रताप सिं तामाङ्ग विजयपौडेल
द्दण् शिक्षक पुरुषोत्तमप्याकुरेल मिना नेपाल
कस्तो छ पार्टीको सर्कुलर ?
१.)मंसिर १० गतेसम्म स्थानीयतह कमिटीहरु प्रस्तावतयार गरि जिल्ला कमिटीमा सिफारिस गरिसक्ने
२.) असोज ३० गतेसम्म वडा कमिटीहरुको समायोजनको प्रस्तावसिफारिष गरि सक्ने
३.)असोज ३० गतेसम्मविभागीय समितीहरुको पूर्णता र जनवर्गीय संगठन तथामोर्चा संगठन समायोजनको खाकातयार गरि सिफारिष गरि सक्ने
४.) नेपालीहरुको आसन्नविभिन्न चाडपर्वहरुको सन्दर्भ पारी चियापानतथाशुभकामनाआदाप्रदाननिम्नानुसार गर्ने ः
क. आसोज १३ गते जिल्ला स्तरीय कार्यक्रमचौतारामा सम्पन्नगर्ने
ख. असोज १४ गते १ नं. संघीय क्षेत्रीय स्तरको कार्यक्रमबाह्रबिसेमा सम्पन्नगर्ने
ग. आसोज १५ गते २ नंं. संघीय क्षेत्रीय स्तरको कार्यक्रम मेलम्चिमा सम्पन्नगर्ने
५.) स्थानीय, प्रदेश तथा केन्द्रमाप्रतिनिधित्वगर्ने पार्टी सम्बद्ध जनप्रतिनिधिहरुको पार्टी समन्वय बैठक असोज १२ गते सुकुटेमाआयोजनागर्ने
६.) पार्टी स्कुलविभागको संयोजनमाजिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमकार्तिक १५ र १६ माचौतारामा सम्पन्नगर्ने
७.) पार्टी स्थानीयतह कमिटीका सदस्यको सपथ ग्रहण १२ वटै स्थानीयतहमा एकै पटक कार्तिक २ गते सम्पन्नगर्ने
८.) आसन्नमंसिर १४ मा सम्पन्नहुने उपनिर्वाचनमाइन्द्रावतीगाउपालिका कमिटीले विषेश योजनाबनाइलागू गर्ने ।
९.) सबै पालिका र वडाहरुले दशैं, तिहार, नेपाल संवत, छठ, ल्होसार लगायतकापर्वको पूर्वसन्ध्यापारि आआफ्नो कार्यक्षेत्रमाशुभकामनाआदानप्रदानतथाचियापानकार्यक्रम सम्पन्नगर्ने ।
यस्तो छ आगमी कार्ययोजना
१) आश्विन ३ गते संविधान दिवस मनाउने।
२) आश्विन १० गते भित्र १२ वटै पालिकालाई पूर्णता दिने ।
३) सबै विभागहरुलाई आश्विन ३० गते भित्र पूर्णता दिने ।
४) १०३ वटै वडालाई आश्विन ३० भित्र पूर्णता दिने ।
५) कार्तिक २ गते सबै पालिका स्तरको भेला गर्ने । उक्त दिन पालिका कमिटिलाई सपथ खुवाउने ।
६)कार्तिक १३ गते चौतारामा चियापान तथा शुभकामना ।
७) कार्तिक १४ गते बाह्रबिसेमा चियापान तथा शुभकामना ।