समाचार

सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा सिंचाई कुलाेकाे निरीक्षण

भदौ ३०, मण्डनदेउपुर (काभ्रे)। जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा रहेको ढाडकुलो, मुलकुल‍ो,बार्हमुरेकुलो,को स्थलगत […]

घुम्थाङ पहिरोः १४ शव फेला १७ अझै बेपत्ता,सबै व्यवस्थापन मिलाएकाे नगरकाे दावी

भदाै ३१, बाह्रविसे (सिन्धुपाल्चोक) । जिल्लाकाे बाह्रबिसे नगरपालिका वडा नं. ७ अन्तर्गत नागपुजे, भिरखर्कमा गएको […]

प्रदेश सरकारले बाढी पहिरोले क्षति पुरर्याएका सिन्धुपाल्चोक लगाएतलाई सहयोग गर्ने

भदाै ३१, चाैतारा सिन्धुपाल्चोक) बागमति प्रदेश सरकारले बाढी पहिरोले क्षेति पुर्याएको स्थानीय तहलाई आर्थिक सहयोग […]

जन्ती ओडार झरेर गाउँसिंगै पुुरिदा हालम्म ११ शव फेला, अझै २१ व्यपत्ता

भदौ २८, घुम्थाङ ( सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङमा आज बिहान […]

फेरी दुःखद खबर बाह्रबिसे नगरपालिका ७ नाकुजेमा भिषण पहिरो, गाउँनै बगाउँदा २० जना माथिको ज्यान गएको हुन सक्ने

भदौ २८, बाह्रबिसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकलाई फेरी पनि बज्रपात परेको छ । गएराति बाह्रबिसे नगरपालिकाको […]

जिल्लाको एउटा वडाले सरकारी पैसा बिनानै निर्माण ग¥यो आईसोलेसन र क्वारेन्टाईन

भदौ २७, धुस्कुन (सिन्धुपाल्चोक) । भनिन्छ, ‘ईच्छा र आकांक्षा भए उपाए कति कति’ । लाखौं, […]

गाउँपालिकाका अध्यक्ष पौडेलको यस्तो छ दिनचर्या, सर्वसाधारणलाई राहत बाँड्न भ्याईनभ्याई

भदौ २७, काठमाडौं । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको दिनचर्या आजकाल काठमाडौंमा बित्ने गरेको छ […]

रत्नपार्कमा खाना खुवाउने संस्थाको प्रतिश्पर्धा, सर्वसाधारणलाई कोरोना संक्रमणको पिर छैन खानकै पिरलो

भदौ २७, काठमाडौं । राजधानीको मुटु मानिने काठमाडौंको रत्न पार्कमा बिहान १० नबज्दै दैनिकी सयौंको […]

अब सर्वसाधाणको लागि पनि कोरोना बीमा,गाउँ गाउँमा अभियान चलाउदै स्थानीय सरकार

अब सर्वसाधाणको लागि पनि कोरोना बीमा खुल्ला भदौ २७ , चौतारा (सिन्धुपाल्चोक) । विश्वव्यापी माहामारीको […]

नेपाल तामाङ घेदुङद्वारा लिदी पहिरो पीडितलाई २५ लाख आर्थिक सहयोग

भदौ २६, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाल तामाङ घेदुङद्वारा लिदी पहिरो पीडितलाई आर्थिक सहायता प्रदान गरिएको […]