समाचार

गाउँ–गाउँमा स्वास्थ्य सामग्री बाँढ्दै उद्योग वाणिज्य संघका सचिव गुभाजु

जेठ १९, पाङताङ (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका सचिव ईश्वर गुभाजु यतिबेला स्वास्थ्य सामग्री बोकेर […]

सिगात्से नगरपालिकाद्वारा छिमेकी गाउँपालिका भोटेकोशीलाई स्वास्थ्य सामाग्री प्रदान

जेठ १६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र सिगात्से नगरपालिकाद्वारा भोटेकोशाी गाउँपालिकालाई स्वास्थ्थ […]

पत्रकार माहासंघ सिन्धुशाखाद्वारा १ सय ४२ थान अक्सिजन सहितको सिलिन्डर वितरण

जेठ १५, चौतारा (सिन्धुपाल्चोक) । नेपाल पत्रकार महासंघ सिन्धुशाखाले अक्सिजन अभाव झेलीरहेका जिल्लाको संक्रमितहरुको लागि […]

साँधीखोल्सा पुल निर्माणमा ठेकेदारको चरम लापरबाही, वर्षा लाग्दा समेत पुलको काम अधुरै

दिनेश दुलाल जेठ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीन जोडिने अरनिको राजमार्ग अन्र्तगत साँधीखोल्सा […]

हेलम्बुका अध्यक्ष शेर्पा भन्छन्–‘कि खोप लगाउ, कि अनुमति देउ’

दिनेश दुलाल जेठ १४, किउल (सिन्धुपाल्चोक) । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस स्थानीय स्तरसम्म […]

जनता बचाउन मेयर तामाङले लिए रणनीति, ३० हजार नगरबासीलाई खोप लगाईने

दिनेश दुलाल जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ दुई साता […]

पार्टीको हित विपरित कार्य गरेको भन्दै जनप्रतिनिधिलाई कारबाही

जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले पार्टी हित विपरित कार्य गरेको भन्दै […]

उद्योग वाणिज्य संघले विभिन्न निकायलाई स्वास्थ्य सामग्री गहयोग ग¥यो

निर्मल बस्नेत÷चौतारा कोभिड–१९ बाट स्वास्थ्य तथा सुरक्षा अपनाउनको लागि विहिवार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाको […]

माओवादी केन्द्रको महत्वपूर्ण निर्णय, कोभिड नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता

निर्मल बस्नेत जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (मोओवादी केन्द्र) सिन्धुपाल्चोकको कार्यालय बैठक […]

उद्योग वाणिज्य संघको उत्कृष्ट कार्य, १२ स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

जेठ १३, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ स्थानीय तहलाई स्वास्थ्य सामग्री […]