समाचार

पाँचपोखरीमा उत्कृष्ट मोडल विद्यालय, राष्ट्रपतिद्वारा उदघाटन

चैत २१, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रदेशकै उत्कृष्ट विद्यालय निर्माण भएको छ । […]

सिपाखोलामा बन्यो पक्की पुल, पूर्व सामाजिक विकासमन्त्री दुलालद्वारा उदघाटन

चैत्र २१, ज्यामिरेमाने (सिन्धुपाल्चोक) । जिल्लाको ईन्द्रावती गाउँपालिकाको सिपा खोलामा पक्की मोटरवेल पुल निर्माण सम्पन्न […]

यस्तो भयो मानेश्वाँरामा दुःखद घटना, आगोलागीबाट तीन बालकको ज्यान गयो

चैत्र २१, बाह्रबिसे (सिन्धुपाल्चोक) । हिजो बेलुका बाह्रबिसे नगरपालिकाको मानेश्वाँरामा तीन बालबालिकाको ज्यान जानेगरी दुःखद् […]

अनेमसंघ(क्रान्तिकारी) जुगलकाे अध्यक्षमा थामी

१९ चैत्र २०७८- अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जुगल गाउँपालिकाकाे प्रथम सम्मेलनमार्फत अध्यक्षमाा श्रदा थामी चयन […]

गाउँको सिंहदरबार !

डिजिटलमैत्री सहित प्यागोडा शैलीको जिल्लाकै उत्कृष्ट प्रशासनिक भवनको उदघाटन हुँदै दिनेश दुलाल चैत्र १८ नवलपुर, […]

‘प्रतिगमनको अन्त्य भएको छैन’ – सभामुख सापकोटा

निर्मल बस्नेत १४– चैत्र, चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा अझै प्रतिगमनको […]

सर्वोच्चले ग¥यो यस्तो आदेश, जनप्रतिनिधिले राजीनामा दिननपर्ने

चैत्र ८, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय निर्वाचनमा जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्न नपर्ने भएको छ […]

निर्वाचन आचारसंहितामा विभेद गरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले गुहारे सर्वोच्च

दिनेश दुलाल चैत्र ८, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय जनप्रतिनिधि र सांसदबीच निर्वाचन आचारसंहितामा विभेद गरेको […]

मेलम्चीमा माओवादी केन्द्रको सबैभन्दा ठूलो सभा, अन्य पार्टीबाट सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश (भिडियो सहित)

सांसद दुलाल भन्छन्– ‘अरु पार्टी भन्दा माओवादी केन्द्र दुई कदम अगाडी’ दिनेश दुलाल चैत्र ४, […]