[flyup_nepali_date]

प्रेस काउन्सिल नेपालद्वारा सञ्चार माध्यमहरुलाई भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न ध्यानकर्षण

माघ ७, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुलाई भ्रमपूर्ण र तथ्यहिन समाचार सम्प्रेषण नगर्न ध्यानकर्षण गराएको छ । सहप्रशासकीय अधिकृत सहप्रवक्ता एवम सूचना अधिकारी रामशरण बोहराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी तथा सञ्चारमाध्यामहरुलाई उक्त ध्यानकर्षण गराएका हुन । प्रेस काउन्सिलले सञ्चार माध्यमका सामाजिक सञ्जालबाट समेत सम्प्रेषण भएका सामग्रीहरूउपर प्राप्त हुने उजुरी÷जनगुनासाहरूको सुनुवाइका […]

सिन्धुपाल्चोक रास्वपा क्षेत्र नम्बर १ का उम्मेदवार पराजुलीले गरे सहिद परिवारसंग भेटघाट

माघ ७, चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार भरत प्रसाद पराजुलीले जेन्जी आन्दोलनको क्रममा सहिद भएका परिवारसंग भेटघाट गरेका छन् । हिजो मनोनयन दर्ता गरेलगत्तै रास्वपाका उमेदवार पराजुलीले जेन्जी आन्दोलनको क्रममा भाद्र २४ गते सहिद भएका चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थायी घर भएका सहिद परिवारसँग प्रत्यक्ष भेटघाट गरेका हुन । सहिद परिवारसँगको भेटमा […]

सिन्धुपाल्चोकमा दुई पदका लागि ३६ जनाले दिए उम्मेदवारी(नामलिष्ट सहित)

माघ ६, चौतारा । निर्वाचन २०८२ का लागि आज माघ ६ गते सिन्धुपाल्चोकमा फागुन २१ मा हुने निर्वाचनको लागि दलहरुले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुई पदको लागि १६ पार्टी र ६ स्वतन्त्र गरि ३६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । दुवै क्षेत्रमा १८÷१८ […]

आाचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह

निर्मल बस्नेत ६ माघ , चौतारा । प्रेस काउन्सील नेपालले सञ्चारकर्मीहरुलाई निर्वाचन आचासंहिता पालना गर्नका लागि निर्देशन गरेको छ । सिन्धुपाल्चोक जिल्लाका क्रियासिल पत्रकारहरुलाई सोमबार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा एक कार्यक्रमका बिच आचासंहिता बारे जानकारी दिदै उक्त निर्देशन गरेको हो । प्रेस काउन्सील नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले पत्रकार आचासंहिता २०७३ (पहिलो संसोधन २०७६) बमोजिम […]

सिप विकासमा जोड दिदै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक

निर्मल बस्नेत ५ माघ , चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न गरेको छ । महासंघले आफ्नो शाखा सदस्यहरुको सीप र क्षमता विकासको लागि उक्त तालिम सञ्चालन गरेको हो । जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको लागि लक्षित गरि गरिएको तालिममा २४ जना सहभागि थिए । जुगाल गाउँपालिकाको सहयोगमा शाखा कार्यालयको […]

साँस्कृतिक कार्यक्रम सहित महेन्द्र माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव सम्पन्न (फोटो फिचर सहित )

दिनेश दुलाल माघ ६, इचोक । हेलम्बु गाउँपालिका–६ सुपारीटारमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव, १६ औं आजिवन सदस्य भेला तथा २२ औं अभिभावक भेला सम्पन्न भएको छ । सोमबार विविध साँस्कृतिक कार्यक्रम सहित उलेख्य जनातको उपस्थितिमा भएको वार्षिक उत्सव कार्यक्रम हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको थियो । […]

सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिताबारे दल र सञ्चारकर्मीहरुलाई जानकारी

निर्मल बस्नेत ५ माघ, चौतारा, सिन्धुपाल्चोक । आसन्न फागुन २१ को प्रतिनीधी सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले निर्वाचन आचारसंहिताबारे जानकारी गराएको छ सिन्धुपाल्चोकको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिता र निर्वाचन प्रक्रियाबारे छुट्टाछुट्टै रुपमा जानकारी गराएको हो । जसमा माघ ४ गते जिल्लामा क्रियासिल राजनीतिक दल र […]

तामाङ समुदायले मनाए चौतारामा ल्होछार पर्व

कुसुम थामी ५ माघ,चौतारा । नेपाली समाजमा मनाईने विभिन्न पर्वहरुमध्ये तामाङ समुदायले मनाउने मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा चौतारामा स्थानीयहरुले साँस्कृतिक कार्यक्रम गरि मनाएको छ । २८६२औ ता ल्हो (घोडा वर्ष) नयाँ वर्षको आगमनको प्रतीकका रूपमा मनाइने ल्होछार पर्वले तामाङ समुदायको मौलिक संस्कृति र जातीय पहिचान झल्काउने गर्दछ । बौद्ध धर्मालम्वीहरु तामाङ जातिसँगै शेर्पा, […]

प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिताकाे समिकरण पुरा

प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को समिकरण पूरा भएको छ । हिजो भएको क्वाटर फाइनलको पहिलो खेलमा त्रिपूरा सुन्दरी गाउँपलिका बिरुद्ध २५-७ २५ -१२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै आज भएको दोश्रो क्वाटर फाइनलको खेलमा हेलम्बु गाउँपालिकाले भोटेकोसी गाउँपालिका विरुद्ध २५-१७ २५-१७ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनल […]