[flyup_nepali_date]

अतिवादी र बिध्वंशकारी २ प्रबृति गलत छन् ,चुनावी समिकरण गर्दैनाैँ – प्रचण्ड

१४ फागुन, काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अतिवादी र बिध्वंशकारी २ प्रबृति गलत भएको बताएका छन् । चुनावी प्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २ गलत र १ परिवर्तनकारी गरि ३ वटा प्रबृतिको विचमा लडाई चलिरहेको बताए । प्रचण्डले सामाजिक सञ्जालमा फैलाएको गठबन्धन हुँदै भन्ने फेग न्युजको भ्रममा नपर्न आग्रह […]

बालसुधार माविको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न

फागुन १४, मेलम्ची । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रम मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले उदघाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताइन । विद्यालयलाई हराभरा बनाउनकालागी सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर […]

रिमा सेवा समाजद्वारा वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन

फागुन १३, मेलम्ची । बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ । देशैभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनले यस आर्थिक वर्ष २०८२÷८३ मा फाउण्डेसनले रिमा सेवा समाजको वृद्धाश्रममा वृद्धवृद्धाहरूलाई भोजन गराउन रु. २०,००० आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका […]

पार्टी प्रबेशको लहर, बाह्रविसेका कलाकार खान्दोके सेलो गाउँदै नेकपा प्रवेश

१३ फागुन, बाह्रविसे । प्रतिनीधि सभा निर्वाचन फागुन २१ का लागि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार भएका माधव सापकोटा सुवोधलाई जिताउन विभिन्न पार्टी परित्याग गर्दै नेकपा प्रवेश गर्नेको लहर नै चलेको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ५ मा जन्मिएर खान्दोके सेलोमा चर्चा कमाएका एक कलाकार समेत पार्टीमा आवद्ध भएका छन् । उनी हुन् तामाङ कलाकार सेलो […]

जुगलको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान

निर्मल बस्नेत १२ फागुन, चौतारा । जिल्लाको सवैभन्दा पुरानो संस्थागत विद्यालय जुगल वोर्डिङ हाईस्कुल चौताराको ३६ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । जुगलले वार्षिकोत्सवमा प्रत्येक बर्ष समाजको विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्दै आईरहेको छ । जुगल शिक्षा सम्मानवाट प्रगती अंग्रेजी […]

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

निर्मल बस्नेत ११ फागुन, चौतारा ।फागुन २१ को प्रतिनिधी सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सुरक्षाको सम्पूर्ण रुपले तयारी पुरा भएको छ । उक्त कुराको जानकारी गराउदै जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य रहेको समेत बताए । सोमबार जिल्लाका सम्पुर्ण सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा भएको सञ्चारकर्मीहरुसंगको […]

दुलाललाई हेलम्बुकाे चुरेटारवासीले दिए खाजा खर्च

फागुन १०, सिन्धुपाल्चोक क्षेत्र नम्बयुवराज र २ का नेकपा उम्मेदवार युवराज दुलाललाई हेलम्बुवासीले खाजा खर्च बापद नगद सहयाेग गरेका छन् । चुनावी घरदैलोको क्रममा हेलम्बु गाउँपालिका-२ चुरेटारका स्थानीयले पैसा उठाएर उम्मेदवार दुलाललाई सहयोग गरेका हुन् । आज बिहान चुनावी घरदैलोको क्रममा चुरेटारका तीन जनाले आफ्नो गाउँमा घरदैलोको क्रममा खाजा र चिया खानका लागि भन्दै उक्त […]

हेलम्बुको इचोक तारामय, कांग्रेस–एमालेबाट दर्जनौं नेकपामा प्रवेश

फागुन ९, इचोक । आसन्न फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन आउँदै गर्दा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ इचोकमा नेकपाले आफ्नो चुनावी गतिविधि बढाएको छ । कहिले कांग्रेसको प्रभाव त कहिले एमालेको प्रभाव रहेको इचोकमा यसपटक भने नेकपाले आफ्नो प्रभाव जमाउन सफल भएको सो पार्टीले जनाएको छ । सो पार्टीले दिएको जानकारी अनुसार उम्मेदवार सहितको चुनावी टोली […]

एमाले परित्याग गर्दै १ दर्जन युवाहरु नेकपा प्रवेश

०९ फागुन । नेकपा एमाले परित्याग गर्दै १ दर्जन बढी युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । आसन्न फागुन २१ गतेकाे निर्वाचनकाे मुखैमा आफ्ना कार्यकर्ताले एमाले धमाधम पार्टी परित्याग गरेपछि एमाले बृतमा खैलाबैफा सुरु भएको छ । यता नेपाली कम्युनिस्ट पार्टीमा भने दिन प्रतिदिन अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रबेशकाे लहरनै चलेपछि जीतकाे आधार बलिलाे […]