‘जुगल खुल्ला छ’ भन्ने नारा दिएर जुगलका स्थानीय युवाहरुले जुगल गाउँपालिकालाई पर्यटन मार्फत समृद्ध बनाउने योजना सहित ग्रार्डियन्स ग्रुप नाम दिएर जुगलको बेसक्याम्प सम्मको यात्रा पुरा गरेका छन् । जुगल पुग्ने नयाँ रुटको अन्वेशन गर्ने उद्देश्यले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव इश्वर गुभाजू तथा जुगल गाउँपालिकाको सहयोगमा थालिएको यस अभियानले सार्थकता पाउँदै छ । ग्राडियन्स ग्रुपले थालेको अभियानपछि जुगल हिमालमा पुग्ने पर्यटकहरुको चाप समेत बढेको बताईन्छ । कस्तो रह्यो युवाहरुको यात्रा हेरौं भिडियो ।
प्रतिक्रिया