१ घण्टा अगाडि

सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्नः जोखिम विश्लेषण र बाढीमा बेपत्ता भएकाहरूको सूचीकरण गर्ने निर्णय

असोज २७, चौतारा । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, सिन्धुपाल्चोकको महत्वपूर्ण बैठक आज भव्य रूपमा सम्पन्न भएको छ । जिल्लालाई विपद् सुरक्षित बनाउने र भर्खरैका प्राकृतिक विपत्तिबाट सिर्जित समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको हो ।   बैठकमा विज्ञहरूको विशेष प्रस्तुतिसहित जिल्लाको समग्र जोखिम विश्लेषण, जोखिम न्यूनीकरणका उपायहरू, र सम्भावित क्षति […]

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण; पीडित भन्छन– ‘हाम्रा लागि यो सिंहदरबार हो’

असोज २७, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन् । दुई […]

जुगल भ्रमण वर्ष २०८३ को मन्त्री पौडेलद्वारा भव्य उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको प्रतिबद्धता

जुगल भ्रमण वर्ष २०८३ को मन्त्री पौडेलद्वारा भव्य उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको प्रतिबद्धता सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति तथा पहिचानको संरक्षण र आर्थिक समृद्धिको लक्ष्यसहित आयोजना गरिएको ‘जुगल भ्रमण वर्ष २०८३’ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री […]