भाेटेकाेशी गाउँपालिका मानवीय कार्यमा, अागाेलागिमा परेका घाईतेहरूलाई अार्थिक सहयाेग प्रदान
भदाै १३, काठमाडाैं । अागाेलागिमा परि घाईते भएका ९ जनालाई भाेटेकाेशी गाउँपालिकाद्वारा सहयाेग प्रदान गरिएकाे छ । गाउँपालिकाले संकलन गरेकाे उक्त सहयाेग नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बहादुर बस्नेतले अाज पीडतलाई हस्तान्तरण गरेका थिए ।
काठमाडाैं बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्याँस बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भोटेकोशी गाउँपालिका स्थायी घर भएका ७ सहित ९ जना घाइतेलाइ स्वास्थ्य उपचारको लागि गाउँपालिकाले सहयोग स्वरुप ९ लाख रुपियाँ नगद वितरण गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । नेता बस्नेत लगाएतकाे टाेली अागाेलागिबाट घाईते भएर साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा उपचार्थ बिरामीलाई भेटेर नेता बस्नेतले नगद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष दावा तेम्बाे लामा लगायत टिम पुगेकाे थियाे । घाईतेलाई प्रति घाईते जनही रु.१ लाखको दरले सहयोग प्रदान गिरएकाे वडा नम्बर ५ का वडाअध्यक्ष लामाले जानकारी दिए ।