लेखापढीको अधिबेशन सम्पन्न ,अध्यक्षमा चौलागाई निर्विरोध

१२ पौष, चौतारा । नेपाल लेखापढी कानुन ब्यवसायी यसोसियसन सिन्धुपाल्चोकको चौधौ अधिवेसन सम्पन्न भएको छ । अधिबेशनले जगत प्रसाद चौलागाईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ७ को पर्यटकीय क्षेत्रको रुपमा रहेको पालेथुम्की सामुदायिक वनमा निर्मित पार्कमा अधिबेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा सोम बहादुर कार्की, सचिवमा हरि श्रेष्ठ […]
पुस्तक व्यवसायी सिन्धुकाे अध्यक्षमा पुन: बखतबहादुर

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]! १२ पाैष, खाडिचाैर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको सातौं अधिबेशन सम्पन भएको छ ।अधिबेशनबाट बखत बहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे छ अधिकारीकाे अध्यक्षतामा ८ सदस्यीय जिल्ला शाखा सर्वसहमतिले निर्वाचित गरिएको महासंघले जनाएको छ । […]
सिन्धुपाल्चोकमा भैंसीलाई पनि कांग्रेसमय बनाउने मोहन बस्नेतको उदघोष

पौष ११, बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा भैंसीलाई पनि कांग्रेसमय बनाउने उदघोष गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार बाह्रबिसेमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एकताका स्याङजामा गाइभैंसी कांग्रेसमय भएको चर्चा पाएझैं सिन्धुपाल्चोकमा पनि यसपटकको चुनावमा सोही चर्चा पाउने ठोकुवा गरे । ‘अब […]
लिसंखुपाखरको रचनात्मक काम, बुलबुले चिया बगानमा यसरी जुट्यो श्रमदान

पुष ११, अत्तरपुर । यतिबेला लिसंखुपाखर गाउँपालिकाको बुलबुले पाखामा छरप्रष्ट मानिसहरु देख्न सकिन्छ । त्याहाँ न गोठाला हुन, न घाँसदाउरा गर्ने किसान न बनभोज मनाउनकै लागि गएका हुन । त्याहाँ त केबल चिया बगान संरक्षणका लागि स्थानीय जनप्रतिधि देखि कर्मचारी तथा सर्वसाधरण दैनिकी पुगेका छन् । गाउँपालिकाले थालेको यो अभियानका लागि गाउँपालिका अध्यक्ष राजु लामा, […]
सिन्धुका २ नेता सापकोटा र दुलाल एकल सिफारिसमा परे

निर्मल बस्नेत १० पौष, चौतारा । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि सम्भावित उम्मेदवारहरुको सिफारिस गरेको छ । सिफारिस पर्नेहरुमा प्रभावशाली २ युवा नेताहरु रहेको छन् । उनीहरु हुन् माधव सापकोटा र युवराज दुलाल । यी २ नेता सिन्धुवासीका लागि परिचित र टेष्टेड पात्रहरु हुन् । पार्टीको विहिबार बसेको निर्वाचन क्षेत्रिय […]
पाँचपोखरी थाङपालमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पुल अनुमानित बजेट रु. १ करोड २४ लाख मा सम्पन्न हुने जनाइएको छ । यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखरा को सहयोगमा […]
महासंघको प्रदेश अध्यक्षमा श्रेष्ठको उम्मेद्धारी घोषणा

निर्मल बस्नेत (२०८२ पौष ७ ) युवा व्यवसायी बेदबहादुर श्रेष्ठले आगामी मा सम्पन्न हुने नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको आगामी माघमा हुने अबिधेसनको लागि अध्यक्ष पदको उम्मेद्धारी घोषणा गरेका छन् । उलने पौष ६ गते बाह्रविसेमा सम्पन्न सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ३० औँ साधारण सभामा बोल्दै उक्त घोषणा गरेका हुन् । लामो समय सिन्धुपाल्चोक […]
सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघद्वारा पाँच व्यक्तित्व सम्मानित (फोटो फिचर सहित)

निर्मल बस्नेत पुष ६, बाह्रबिसे । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभामा उनीहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित हुनेहरूमा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याललाई पत्रकारिता, कफी सहकारी संघ सिन्धुपाल्चोककि अध्यक्ष मन्दु थापालाई कफि, सिन्धु सुकुटे पर्यटन […]
प्रलेसद्वारा श्यामप्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण

पुष ५, काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले प्रलेस श्यामप्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण गरेको छ । शनिबार प्रगतिशील लेखक सङ्घज्, नेपालको आयोजनामा पिके क्याम्पसमा गरिएको ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रममा श्याम प्रसाद स्मृतिलगायतविभिन्न साहित्यिक पुरस्कार यस वर्षका लागि योग्य स्रष्टाहरूलाई प्रदान गरिएको हो । प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने […]