[flyup_nepali_date]

साईकल यात्रीले गरे स्वास्थ्य सचेतना , ६ सय बढी लावान्वित

२८ पाैष । मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा स्वास्थ्य शिविरका साथै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेकाे छ । आफूलाई क्यान्सर लाग्दाखेरिकाे तितो पीडालाई सामर्थ्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भाेगेकाे आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाकाे अगुवाइमा थालिएको १८०० किलोमिटर लामो मध्य […]

खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

२७ पाैष । पाँचपोखरी थाङपाल गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक तपोभूमि खड्कुले झरना परिसरमा आज राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाँउपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच झण्डाेताेलन गरिएको हाे । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा तथा वडा अध्यक्ष बाबुलाल स्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा खड्कुले झरना […]

मैत्री सहकारीको साधारण सभा सम्पन्न, पूर्व मन्त्री दुलालले गरे नवनिर्मित भवन उद्घाटन

निर्मल बस्नेत २७ पौष, सानोसिरुवारी । मैत्री बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ र मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमै वागमती प्रदेश सरकार र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा निर्मित भवनको समेत उद्घाटन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ स्थित सहकारीको […]

मेलम्चीमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेर्से माविलाई

पौष २६, मेलम्ची । मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले हात पारेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से माविले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको हो । गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० […]

अमरज्योति अङ्क ६८ तथा पोखरेलको कथासङ्ग्रह सार्वजनीकरण

पाैष २५, काठमाडौ । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा समाजको त्रैमासिक साहित्यिक प्रकाशन अमरज्योतिको अङ्क ६८ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको कथासङ्ग्रह‘मलाई पनि निद्रा लागेन’ सार्वजनीकरण गरिएकाे छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क स्थित सभाहलमा आयोजित एक कार्यक्रमका माझ उक्त दुई साहित्यिक कृति सार्वजनीकरण भएको हाे । सार्वजनीकरण […]

दलगत स्वार्थ त्यागेर देश निर्माणमा लाग्न पूर्व मन्त्री दुलालले दिए जोड

निर्मल बस्नेत २५ पौष, स्याउले । पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री तथा वाग्मति प्रदेश सांसद युवराज दुलालले सबै नागरिकले दलगत स्वार्थ त्यागेर देश निर्माणमा लाग्न जोड दिए पूर्व मन्त्री दुलालले जोड दिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा रहेको सेतिदेवी माध्यमिक विद्यालयको ७३ औँ बर्षिकोत्सव कार्यक्रममा पुगेका सांसद दुलालले उक्त धारणा राखेका हुन् । […]

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न

पौष २५, नवलपुर । जिल्लाको इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा अध्यक्ष झम्क नेपालले शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पूर्वाधार लगायतका विषयमा राखेका थिए । शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै उठेका जिज्ञासाहरुको […]

नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

नवलपुर। श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष झमकनाथ नेपालको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले राज्यले संस्थाको प्रकार हेरेर सहयोग तथा अनुदान प्रदान गर्ने र बचत तथा ऋण सहकारी संस्था लाई त्यति प्राथमिकता नदिने […]

‘कुलमान आफैंले गिराएको साख’

दिनेश दुलाल २०८१ साल चैत्र ११ गते मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका चेपाङ बस्तीमा पहिलोपटक गाउँमा बिजुली बाल्न उज्यालो नेपालका नायक भनेर चिनिएका तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बत्ती बाल्दै थिए, त्यतिबेलै उनको पद चैट भयो । त्यहि दिन केपी ओली नेतृत्वको क्याबिनेट बैठकले घिसिङको ठाउँमा पूर्व कार्यकारी निर्देशक नै रहेका हितेन्द्रदेव शाक्यलाई […]