स्थानीय लोकसंस्कृतिलाई जोगाउन ऐतिहासिक नाम्लाङ्ग चिलिङ जात्रा

२०८२ माघ ३, तिपेनी (सिन्धुपालचोक) । ऐतिहासिक नाम्लाङ्ग चिलिङ जात्रा तथा बृहत सांस्कृतिक कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङमा सम्पन्न भएको छ । हरेक बर्ष माघ १ गते यहाँ चिलिङ जात्रा लाग्ने गर्दछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले हामीले हाम्रो भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा […]
नीजी क्षेत्र देशको आधारस्तम्भ र अर्थतन्त्रको पिल्लर हो –प्रजिअ अधिकारी

०२ माघ , चौतारा । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नीजि क्षेत्र देशको आधार स्तम्भ भएको बताएका छन् । देशको अर्थतन्त्रको ठुलो हिस्सा निजी क्षेत्रले ओगटेको बताउदै उद्योग बाणिज्य संघ अर्थतन्त्रको पिल्लर भएको तर्क गरे । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले संघको शाखा कार्यालय चौतारामा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले […]
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेकाे नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत […]
खेलकुद मार्फत पर्यनको विकास गर्ने लिसंखुपाखरको प्रयास, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सम्पदालाई

पौष ३०, सिक्रे । खेलकुद मार्फत खेल पर्यटनलाई विकास गर्ने योजनामा लिसंखुपाखर गाउँपालिकाले आफुलाई बढोत्तरी गर्दै लगेको छ । खेलकुद क्षेत्रलाई निकै प्राथमिकता दिएको गाउँपालिकाको आयोजनामा लिसंखुपाखर गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । पुष २७ देखि २९ गतेसम्म सिक्रे खेलमैदानमा भएको उक्त प्रतियोगिताको समापन कार्यक्रमको पूर्व सांसद […]
मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

पौष ३०, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन नगरप्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले नगरको समग्र विकास, सुशासन तथा वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आवश्यक ऐनहरू संशोधन गर्दै १४ वटा महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेर सभा सम्पन्न भएको हो। सभाबाट आर्थिक विकास समितिका संयोजक किरण […]
रोजगारी सृजना गर्न चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा मिनिटेलर मर्मत तालिम

पौष ३०, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले किसान लक्षित गाउँमै रोजगारी सृजना गर्न मिनिटेलर मर्मत तालिम सम्पन्न गरेको छ । नगरपालिकाले कृषि विकास शाखा मार्फत नगरभित्रका सबै वडाहरुको प्रतिनिधित्व हुनेगरी कृषकहरुलाई मिनिटेलर मर्मत फलोअप ५ दिने तालिम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई […]
चन्दा उठाएरै ठूलो पुरस्कार राशीको प्रथम सरोज स्मृति पुरूष भलिबल प्रतियोगिता हुँदै

दिनेश दुलाल पौष ३०, चौतारा । आजभोली गाउँ देखि शहर बजार सम्म छ्याप–छ्याप्ती क्लवहरु दर्ता छन् । ति मध्य कति क्लवहरु क्रियासिल छन् । कतिपय नाम मात्रैका छन् । आर्थिक स्रोत बिहिन रहेका प्राय क्लवहरुले कित चन्दा, कित सरकारी सहयोगबाट आफ्ना कार्यक्रम गतिविधि गर्ने गरेका छन् । तर सरकारी कम बजेटको बाबजुत पनि चन्दाकै भरमा […]
चौतारा साँगाचोकगढी नगरपालिकाको वित्तीय प्रगति उत्साहजनक, ५ महिनामै समग्रमा ५१ प्रतिशत

दिनेश दुलाल पौष २९, चौतारा । सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको वित्तीय प्रगति उत्साहजनक देखिएको छ । मंगलबार नगरपालिकाको १९ औं नगरसभामा उक्त जानकारी गराईएको हो । नगरसभामा नगरपालिकाकी उपप्रमुख सीता थापाले आर्थिक वर्ष २०८२÷०८३ को श्रावण देखि हाल सम्म भएका मुख्य मुख्य कार्यहरुको संक्षिप्त प्रगति विवरण प्रस्तुत गरेकी हुन् । प्रस्तुत प्रगति विवरण […]
८४ वर्षीय हजुरआमाले पाइन पहिलोपटक नेपाली नागरिकता !

पौष ३०, चौतारा । नेपालको संविधानले नेपाली नागरिकलाई १६ बर्ष पुगेसी नागरिकता पाउने अधिकार नै दिएको छ । तर सिन्धुपाल्चोककी एक ८४ बर्षीय वृद्वाले बल्ल पहिलो पटक नेपाली नागरिकता पाएकी छिन । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० खत्रीथोककी ८४ बर्षीय लाल कुमारी श्रेष्ठलाई मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नेपाली नागरिकता दिलाएका हुन् […]