हेलम्बुमा आयोजित निशु:ल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिए

फागुन ९, किउल । हेलम्बु गाउँपालिकाको आयोजना कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टर सहित टोलि सहयोग र डुनामिस चर्च हेलम्बु -४ को समन्वयमा आयोजित निशुल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिएका छ्न । २०८२ फागुन ६ गते देखि ८ गते सम्म सञ्चालन भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा दाँत सम्बन्धी सेवा (दाँत निकाल्ने, भर्ने, गिजा सम्बन्धी […]
नेकपाको युवा भेला, ३ सय भन्दा बढीले गरे पार्टी प्रबेश

निर्मल बस्नेत ७ फागुन , बाह्रविसे । नेपाली कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्र नम्बर १ को युवा भेला बाह्रविसेमा सम्पन्न भएको छ । भेलाको अवसरमा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गर्दै ३ यस भन्दा वढीले पार्टी प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुलाई पार्टीका केन्द्रिय नेताहरु, कृष्णप्रसाद सापकोटा, केशब नेपाल, राजकुमार श्रेष्ठ, माधव सापकोटा […]
थाइल्यान्ड कराते कप २०२६ मा सिन्धुपाल्चोकका मिङमारलाई स्वर्ण,निरमायालाई रजत

माघ ४, काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छ्न । ८० केजी माथिको सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण र मेलम्चीकी निरमाया तामाङले ५० केजि तौलमा रजत पदक प्राप्त गरेका हुन् । भारत, बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए । फेब्रुवरी […]
कार्य सम्पादन मूल्याङ्कनमा हेलम्बु उत्कृष्ट गाउँपालिका बन्न सफल

माघ ३, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । भूगोल, पहाडी र दुर्गम भए पनि वित्त आयोगद्वारा मापन गरिएको कार्य सम्पादनमा हेलम्बु गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्य सम्पादन मूल्याङ्कनमा सधैं चर्चामा रहने धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिका […]
नेकपाका उम्मेदवारले गरे चुनावी प्रतिबद्धता सार्वजनिक

निर्मल बस्नेत ३ फागुन, चौतारा । आसन्न फागुन २१ गतेको निर्वाचनको लागि ५ वर्षे कार्ययोजना सहितको प्रतिबद्धता सार्वजनिक गरेका छन् । आईतबार प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको आयेजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । निर्वाचन आयोगले निर्वाचनमा भाग दिने उम्मेदवारले फागुन ३ गतेसम्म प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप नेकपाका २ जना उम्मेदवारले […]
मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनीमा इन्द्रेश्वरी प्रथम

फागुन १, मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची ११ले ५२ औँ वार्षिक उत्सव तथा २६ औं अभिभावक दिवसको अवसरमा मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनी आयोजना गरेको छ । उक्त प्रदर्शनीमा इन्द्रेश्वरी माविले प्रथम स्थान, तेर्से माविले द्वितीय स्थान प्रगति अंग्रेजी माविले तृतीय एवं जनता माविले सान्त्वना स्थान प्राप्त गरेका थिए। बिजेताले नगद पुरस्कार […]
इन्द्रेश्वरी माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सवमा सञ्चारकर्मी सहित विभिन्न व्यक्तिहरु सम्मानित

फागुन १, मेलम्ची । जिल्लाको मेलम्चीमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५२ औँ वार्षिकोत्सव तथा २६ औँ अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक, एवम् सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका मेयर आइतमान तमाङले सम्मानित हुनेहरुलाई दोसल्ला र […]
१० बर्षे जनयुद्धले उठाएको महिला सहभागिताको मुद्दा

नेपालको जनयुद्ध केवल एउटा राजनीतिक संघर्ष मात्र थिएन, त्यो नेपाली महिलाहरूको अस्तित्व, आत्मसम्मान र समान अधिकारको खोजीको ऐतिहासिक आन्दोलन पनि थियो । शताब्दीयौँदेखि पितृसत्तात्मक सोच, सामन्ती संस्कार र निरंकुश राज्यसत्ताले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दै आएको थियो । घरभित्र सीमित, निर्णय प्रक्रियाबाट टाढा, शिक्षा र सम्पत्तिको अधिकारबाट वञ्चित, हिंसा र विभेदको सिकार—यस्तो यथार्थबीच […]
सिन्धुपाल्चोकका स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो

फागुन १, चौतारा । सिन्धुपाल्चोकका स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो हुन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेकोमा बलेफी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै १२ स्थानीय तहमध्य पहिलो स्थान हाँसिल गरेको हो । बलेफी गाउँपालिका दोस्रो पटक नै अग्रता लिएको छ […]