हेलम्बुकाे इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सब सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित सेरामा अवस्थित इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सब सम्पन्न भएको छ । आज विद्यालयमा आयोजित पुर्व आधारभूत तहको दिक्षान्त,अभिभावक दिवस,विविध सांस्कृतिक एवम् पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलाल शरदले एउटा सपना बोकेर जनताको बिचमा आएकाले परिस्थिति जस्तोसुकै भएपनि यहाँको जनताको आवाज […]
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

फागुन २७, हेटौंडा । वाग्मती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । वाग्मति प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका पालिकास्तरमा बनेका […]
सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

फागुन २४ (२०८२), सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २५५३ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् । अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने १९१४६ मत सहित तामाङ दोस्रो भए । त्यसैगरी नेकपा एमालेका […]
सिन्धुपाल्चोक–१ मा रास्वपाका भरत पराजुली निर्वाचित

फागुन २४, चौतारा । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् । अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने सापकोटाले १७ हजार ३ […]
एक्लेबेशीमा माझी समुदायले धुमधामका साथ मनाए ‘लदि पुजा’(फोटो फिचर सहित)

दिनेश दुलाल १९, फागुन (२०८२), एक्लेबेसी (सिन्धुपाल्चोक) । मंगलबार माझी समुदायको प्रमुख पर्व मध्यको एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन हो । पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार यो पुजा मनाउँछन् । यसै सन्दर्भमा सिन्धुपाल्चोकका माझी समुदायले एक्लेबेशीमा धुमधामका साथ ‘लदि पुजा’ मनाएका छन् । गतसाल संघीय सांसद, […]
सवैको रोजाई विकासबादी युवा नेता दुलाल

१८ फागुन, सिन्धुपाल्चोक । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ वाट प्रत्यक्ष तर्फका उम्मेदवार युवाराज दुलाल मतदाहरुको रोजाईमा परेका छन् । दुलाल नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा होमिएका हुन् । तारा चुनाव चिन्ह लिएर दुलाल संघिय सांसद प्रवेशको पहिलो यात्रामा छन् । संसद प्रबेशपूर्व दुलालले सरकारले फागुन २१ मा सम्पन्न गर्ने निर्वाचनको लागि उम्मेदवारी दिएपछि […]
समाजसेवी सोमछिरिङको रोजाइमा तारा , सयाैँले गरे नेकपा प्रवेस

१८ फागुन, सिन्धुपाल्चोक । समाजसेवालाई मुल मन्त्र बनाएर स्थानीयको सोवमा अग्रसर एक समाजसेवी सोमछिरिङ तामाङले नेकपा प्रवेश गरेका छन् । आसन्न फागुन २१ को प्रतिनीधि सभा निर्वाचनको लागि तारा चुनाव चिन्न उनको रोजाइमा परेको हो । सरल र इमान्दार तामाङ नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका माधव सापकोटा सुवोधलाई जिताउने […]
कुविण्डेका १ दर्जनले एमाले परित्याग गरि नेकपा प्रवेश गरे

१८ फागुन , कुविण्डे । चुनाव प्रचारप्रसारकाे अन्तिम दिन माधव सापकाेटा सुवाेध जिताउन भनि १ दर्जन व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् । नेकपा एमाले चाैतारा साँगाचाेकगढी नगरपालिका वडा कमिटी सदस्य दिल बहादुर श्रेष्ठकाे नेतृत्वमा उनिहरु प्रबेश गरेका हुन् । अवकाे परिवर्तन र विकासको नेतृत्व नेकपाबाट मात्रै सम्भव भएको भन्दै उनिहरु एमाले परित्याग गरि नेपाली कम्युनिस्ट […]
फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

फागुन १८ सिन्धुपाल्चोक । फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव अभिभावक भेला, पूर्व–प्राथमिक तह (यूकेजी) दीक्षान्त, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विश्व मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. राजेन्द्र कोजु र विद्यालयका संस्थापक अध्यक्ष तथा सभाध्यक्ष रमारम तेलले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको अवसरमा प्रमुख अतिथि डा. […]