२ घण्टा अगाडि

तातोपानी नाका तीन दिनका लागि खुल्यो, तर भित्रिए मात्र तीन कन्टेनर; चीनतर्फ करोडौँका सामग्री अलपत्र अस्थायी अवधिः कात्तिक १ देखि ३ गते (३ दिन) का लागि मात्र मालवाहक ट्रक आवतजावतको अनुमति मालवाहक सवारीलाई मात्र …। पहिलो दिनको आयातः चीनतर्फ ४५ भन्दा बढी कन्टेनर लाइनमा भए पनि भन्सार जाँच पास भई मात्र ३ वटा नेपाली बजार […]