खेलकुद

ठूलोसिरुवारी खेलकुद महोत्सव सम्पन्न, खेलाडीको पर्दशन देखेर मेयर दंग

दिनेश दुलाल कार्तिक २७, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा भएको खेलकुद […]

ठूलोसिरुवारीमा पहिलोपटक खेलकुद महोत्सव, २ सय २३ खेलाडी सहभागी

कार्तिक २७, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा पहिलोपटक खेलकुद महोत्सव सुरु […]

जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने

कार्तिक १४, बाह्रबिसे । जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको […]

तेस्रो भाेटेकोशी कप फुटबलकाे उपाधि सिद्दार्थ याेङ्ग स्टार क्लबलाई

कार्तिक ८, झिर्पु । तेस्रो भाेटेकोशी कप फुटबलकाे उपाधि सिद्दार्थ याेङ्ग स्टार क्लबले हात पारेकाे […]

बाह्रबिसेको १३ औँ नगरसभा सम्पन्न, ६० करोड २० लाख १ सय ८९ रूपैयाँ ९९ पैसा बजेट

निर्मल बस्नेत (९ असाढ २०८०) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न भएको छ […]

चौतारा साँगाचोकगढीले ल्यायो १ अर्ब माथिको बजेट, भौतिक बिकास संगै सामाजिक बिकासमा जोड

निर्मल बस्नेत ८ असार (२०८०) चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१को लागि […]

बलेफी गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न, किसानलाई दुधमा ५ रूपैया अनुदान

दिनेश दुलाल असार ७, खाडीचौर (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाको १३ औं गाउँसभा बिहीबार […]

जुगलले गर्याे एक बर्षे उपलब्धि सार्वजनिक ,पदभार ग्रहण गर्दाकाे संकल्प पुरा गरेका छाैँ – अध्यक्ष स्याङ्बाे

निर्मल बस्नेत – चनाैटे, सिन्धुपाल्चोक ,३१ जेठ २०८०) । सिन्धुपाल्चोकको १२ स्थानीय सरकारहरु मध्ये अति […]

लिसंखुपाखर गाउँपालिकाद्वारा एकवर्षे कार्यकालको प्रगतिविरण सार्वजनिकीकरण

दिनेश दुलाल जेठ १४, अत्तरपुर । लिसंखुपाखर गाउँपालिकाले आफ्नो एकवषर््ो कार्यकालको प्रगतिविरण सार्वजनिकीकरण गरेको छ […]

पाँचपोखरी थाङपाल गाउँपालिकाको एकवर्षको उपलब्धी सार्वजनिकिकरण ,कृषि उपजलाई बजारीकरण गर्ने संकल्प

ज्वाला संवाददाता जेठ ११, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको एकवर्षको उपलब्धी सार्वजनिकिकरण गरेको छ […]