[flyup_nepali_date]

दुग्धजन्य पदार्थ विक्री नहुँदा व्यवसायी चिन्तित

कार्तिक २८, सुकुटे । सुनकोशी गाउँपालिका–३ का हेमकान्त प्याकुरेलले करिब एकदशक देखि सुकुटेमा सिन्धुडेरी चलाएका छन् । उनले दैनिक १००० देखि १३०० लिटर सम्म वरीपरीका किसानको दुध लिन्छन् । उनले सुकुटे बजार र कार्कीटार आसपासको र सुनकोशी गाउँपालिकाको १,२,३ र ४ वडा र अन्य क्षेत्रबाट समेत दुध संकलन गर्छन । यो सिजनमा उत्पादन बढी छ […]

दुग्धजन्य पदार्थ विक्री नहुँदा व्यवसायी चिन्तित

कार्तिक २८, सुकुटे । सुनकोशी गाउँपालिका–३ का हेमकान्त प्याकुरेलले करिब एकदशक देखि सुकुटेमा सिन्धुडेरी चलाएका छन् । उनले दैनिक १००० देखि १३०० लिटर सम्म वरीपरीका किसानको दुध लिन्छन् । उनले सुकुटे बजार र कार्कीटार आसपासको र सुनकोशी गाउँपालिकाको १,२,३ र ४ वडा र अन्य क्षेत्रबाट समेत दुध संकलन गर्छन । यो सिजनमा उत्पादन बढी छ […]

संसद पुर्नस्थापनाको माग कति सान्र्दभिक कति असान्र्दभिक ?

जतिबेला वामपन्थीहरुको दुइतिहाई बलमा बनेको नेपालकै पहिलो शक्तिशाली प्रधानमन्त्रीका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली बनेका थिए । उनीमा पलाएको दम्भ, अंहकार र घमण्डले कम्युनिष्टको वर्चश्व रहेको सरकार र दललाइ भंग मात्र गरेननन् । मुलुकलाई फेरी चुनावमा होम्ने प्रयास गरे । उनको मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको […]

मध्यरातमा सरकार र मेलम्ची खानेपानी प्रभावित बीच ६ बुँदे सहमति

कार्तिक २६, काठमाडौं । निकै दिनको रसाकसी बीच सरकार र मेलम्ची खानेपानी प्रभावित बीच ६ बुँदे सहमति भएको छ । मङ्गलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको बैठकमा सरकार र मेलम्ची खानेपानी प्रभावित बीच ६ बुँदे सहमति भएको छ । मध्येरातमा भएको सहमति अनुसार, आयोजना प्रभावित स्थानीय तह, सामाजिक उत्थान कार्यक्रम समिति, बाढीपीडित संघर्ष […]

जिल्लाकै व्यवस्थित कृषि उपज संकलन तथा विक्री केन्द्र सुकुटेमा शुभराम्भ(फोटो फिचर सहित)

दिनेश दुलाल कार्तिक १७, सुकुटे । सिन्धुपाल्चोकको सुकुटेमा जिल्लाकै व्यवस्थित कृषि उपज संकलन तथा विक्री केन्द्रको शुभराम्भ भएको छ । सुनकोशी कृषि उपज संकलन तथा विक्री केन्द्र राखिएको सुकुटे क्षेत्र चौतारा साँगाचोकगढी नगरपालिका–१० रहेपनि सुनकोशी गाउँपालिकाले आफ्ना सातवटै वडा समिटिने गरी संकलन तथा विक्री केन्द्र राखेको हो । जिल्लाका १२ स्थानीय तहमध्ये सम्भवत आफ्नै भवन […]

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

दिनेश दुलाल कार्तिक १५, ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा रहेको आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । नर्सिङडाँडा स्थित सहकारीको आफ्नै सभाहलमा आज भएको १२ औं बार्षिक साधारणको वाग्मती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता तथा चौतारा सागाँचोकगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक […]

‘तातोपानी नाका हुँदै नेपाल भित्रने कन्टेनर आउजाउमा कुनै समस्या छैन’–तातोपानी भन्सार

कार्तिक १३, तातोपानी । तातोपानी नाका हुँदै नेपाल भित्रने कन्टेनर आउजाउमा कुनै समस्या नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका मालवस्तु बाटोमा अलपत्र परेको कुराप्रति अनभिज्ञता जनाउँदै तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालले कन्टेनर आउजाउमा कुनै समस्या […]

तथ्यगत परीक्षणबेगर सामग्री सम्प्रेषण नगर्न काउन्सिलको आग्रह

१३ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको भन्दै सञ्चार […]

नेपालमा चक्रवात ‘मोन्था’को प्रभाव, २६ जिल्लामा ठूलो बर्षासंगै बाढीको आंकलन

कार्तिक १२, काठमाडौं । कार्तिक १३ गते दिउँसोदेखि १५ गते बिहानसम्म नेपालको २६ जिल्लामा ठुलो वर्षासंगै बाढीको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ । मौसम विदमा अनुसार देशका २६ जिल्ला अन्र्तगत काभ्रे, […]