[flyup_nepali_date]

‘राजधानी जस्तो ठाउँमा सभा गर्ने मञ्च नहुनु लज्जासद विषय भयो’–प्रचण्ड

पुष ५, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानी जस्तो ठाउँमा सभा गर्ने मञ्च नहुनु लज्जासद विषय टिप्पणी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले शनिबार भृकुटी मण्डपमा आयोजित वाग्मपति प्रदेश स्तरीय एकता सभालाई सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले विशाल जनसभामा निकै अप्ठ्यारो र खाँदिएर लाखौं जनताको उपस्थितिमा कार्यक्रम गर्नुपरेको सुनाए । […]

ब्लोदान सिन्धुपाल्चोकको अध्यक्षमा कसजू

५ पौष, चौतारा । ब्लड डोनर्स एसोसियसन (ब्लोदान) जिल्ला शाखा सिन्धुपाल्चोकको प्रथम जिल्ला अबिधेशनबाट अध्यक्षमा सुरेशराम कसजु निर्विरोध निर्वाचित भएका छन् । सुरक्षित रगत म आफैबाट सुरु हुन्छ भन्ने उदघोषका साथ चौतारामा सम्पन्न अबिधेसनबाट समितिको उपाध्यक्षमा निर्मल बस्नेत, सचिव प्रभात श्रेष्ठ, सहसचिव दीपक खत्री, कोषाध्यक्ष सुजता सापकोटा र सदस्यहरुमा कमल प्रसाद श्रेष्ठ, राकेश राना, रमेश […]

भिमेश्वरी माविको व्यवस्थापन समिति गठनमा ढिलासुस्ती, महिनौँ बित्दा पनि बनेन समिति

रविन दनुवार पुष २, भिमटार (सन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिका–१२ मा रहेको भिमेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) महिनौँ बितिसक्दा पनि गठन हुन सकेको छैन । आन्तरिक प्रक्रियामा देखिएको ढिलासुस्तीका कारण समिति गठन प्रक्रिया लम्बिएको हो । यसअघिको व्यवस्थापन समितिको कार्यकाल समाप्त भएसँगै समयमै नयाँ समिति गठन गर्नुपर्नेमा विद्यालय प्रशासनको लापरबाहीका कारण प्रक्रिया अगाडि बढ्न […]

थापाले गरे महासंघलाई ३० हजार माथी सहयोग

निर्मल बस्नेत १ पौष, चौतारा । चौताराका समाजसेवी एवं युवा व्यवसायी भुपेन्द्र थापाले नेपाल पत्रकार महासंघको शाखा कार्यालय व्यवस्थापनका लागि ३० हजार भन्दा बढी रकम बराबरको सहयोग प्रदान गरेका छन् । चैतारामा थापा इन्टरप्राईजेज नामक व्यवसाय सञ्चालन गदै आएका उनले महासंघको लागि ३० हजारभन्दा बढी रकमका फर्नेसिङका समानहरु उपलब्ध गराएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

एमाले एघारौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोकबाट उपाध्यक्ष लगाएत पदका लागि ८ ले दिए उम्मेदवारी

पुस १, काठमाडौं । नेकपा (एमाले) एघारौं राष्ट्रिय महाधिबेशनमा सिन्धुपाल्चोक जिल्लाबाट उपाध्यक्ष सहित विभिन्न क्लस्टरमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ओेली प्यानलबाट ४ र इश्वर प्यानलबाट ४ जनाले उम्मेदवारी दर्ता गराएकाे एमालेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार इश्वर प्यानलबाट अरुण नेपालले (उपाध्यक्ष), कमल नेपाल (खुल्ला वाग्मती), ६) टासि लामा […]

जनयुद्वका योद्वा विशालको आँखामा यसरी टिलबिलायो खुशीको आँशु

दिनेश दुलाल मंसिर २९, तिपेनी (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका हरि बहादुर दनुवार (विशाल) माओवादी जनयुद्धका कुशल योद्वा हुन् । हत्केलामा जीवन राखेर जनयुद्वमा होमिएका बिशालको जीवन साँच्चै नाफाको जीदंगी थियो । तीन–तीनपटक मृत्युको मुखबाट फर्किएर बालबालले बाँचेका विशाल पटक–पटकको घटनाका कारण शारिरिक अपंगता पनि हुन् । पार्टीमा भूमिगत रहेकै अवस्थामा २०६१ साल असार २१ […]

‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाको सहयोगमा विद्यालय नर्सहरूका लागि मातृशिशु स्वास्थ्य तथा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आईतबार सुनकोशी गाँउपालिका स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभा हलमा भएको उक्त कार्यक्रमले विद्यालयमा अध्यनरत विद्यार्थी लगायतको स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा […]

हेलम्बुको किवी काठमाडौंमा: सानो उत्सव, किसानका लागि ठूलो सम्भावना

मंसिर २७ गते शनिवार काठमाडौं | बौद्ध किसान बजारमा गत साता सम्पन्न किवी महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ ,किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जीविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ । मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किवी बिचौलिया […]

मेलम्ची- फट्टे- दुवाचाैर पुल यहि आर्थिक बर्षमै सुरू हुने

मसिर २८, मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन् । मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको […]