[flyup_nepali_date]

सुर्यमुखी साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सुर्यमुखी सहकारी बागमती प्रदेशकै उत्कृष्ट सहकारी भएको बताउनुभयो । उहाँले सुर्यमुखी अहिले चर्चामा रहेको उल्लेख गर्दै सहुलियत कर्जाका […]

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं वार्षिकोत्सब सम्पन्न

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्म जयन्ती तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने […]

कालिकादेवी माविको ६६ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान र पुरस्कार

१७ पौष, चौतारा । कालिकादेवी माध्यमिक विद्यालय कुविण्डे देउरालीको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालयको विभिन्न गतिबिधिमा उत्कृष्ठ भएका बिद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ देउरालीमा रहेको विद्यालयको वार्षिकोत्सव समारोह निवर्तमान प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सापकोटाले […]

सुरक्षाको प्रवन्ध नभएसम्म चुनाव हुन नसक्ने मूख्यमन्त्री बानियाँको भनाई

१७ पौष, मेलम्ची । बागमती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित प्रवन्ध नगरेसम्म निर्धारित समयमा चुनाव हुन नसक्ने बताएका छन् । त्यसको लागि सरकारले विस्वासको वातावरण सिर्जना गरि जिम्मेबार भएर लाग्नुपर्नेमा उनको जोड छ । काठ्माणडौको मेयर वालेन्द्र शाहलाई लक्षित गर्दै उनले गाँजाको तालमा अफवा फिजाउने र शिंहदरवार जलाउनेहरुको पछाडी लाग्नेहरुले […]

वक्तृत्वकला प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमीकी अभिश्री खड्का प्रथम

निर्मल बस्नेत १७ पौष, चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गाउँपालिकाकाइष्टप्वाईन्ट एकेडेमीकी अभिश्री खड्का प्रथम भएकी छिन् । जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सामेल रहेका थिए । विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी […]

न्यायीक समिती र मेलमिलापकर्तालाई न्यायीक तथा कानुनी साक्षरता सम्बन्धी तालिम सम्पन्न

विवादको साटो मेलमिलापको बाटो न्यायीक तथा कानुनी साक्षरता सम्बन्धी कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । न्यायीक समिति मेलम्ची नगरपालिकाको आयोजना भएको २ दिने तालिमलाई समापन गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले हिजोका विवाद र आजको विवाद फरक फरक हुने भएकाले यस्ता तालिम अपरिहार्य भएको बताइन । मानिसका मानसिक पिडाहरुलाई मलमपट्टी लगाउने काम मेलमिलाप कर्ताहरुले गर्ने […]

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

पुष १३, मेलम्ची । झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी […]

क्यौरानी युवा समाजद्वारा विद्यालयलाई खेलकुद सामाग्री वितरण

पौष १३, मेलम्ची । जिल्लाको मेलम्चीमा रहेको एक प्रतिष्ठित संस्था क्यौरानी युवा समाजद्वारा एक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ । क्यौरानी युवा समाज, मेलम्ची नगरपालिका–८ ले नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै श्री जलवाई देवी माध्यमिक विद्यालय, मेलम्ची–८ लाई रु १०,०५० (दस हजार पचास रुपैयाँ) बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो […]

एकता सन्देश संगै पार्टी प्रवेश गराउँदै नेपाली कम्युनिष्ट पार्टी

१२ पौष, चौतरा । नेपाली कम्युनिस्ट पार्टीले पार्टीले एकताको सन्देश संगै विविन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन थालेका छन् । पार्टीले जिल्लामा एकता बैठक गरि स्थानीयस्तरसम्म पार्टी एकताको सन्देश प्रवाहलाई तिब्र बनाएको छ । पार्टीको चौतारा सागाचोकगढी नगरकमिटीको वडास्तरमा विस्तारित बैठकको क्रम जारी राखेको छ । शनिवार वडा नम्बर ९ मा वडा कमिटिको आयोजनामा […]