The tenth edition of the Sindhupalchok International Trail Race 2026 has concluded

Dinesh Dulal Magh 10, Chautara. The tenth edition of the Sindhupalchok International Trail Race Competition 2026 has concluded. Men and women participated in the running competition organized by the Sindhupalchok International Trail Race Organization. Foreigners also participated. Separate competitions of 60 kilometers and 28 kilometers were held for that. The 60-kilometer race started from Thulosiruwari […]
दशौं संस्करणको सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२६ सम्पन्न

माघ १०, चौतारा । दशौं संस्करणको सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस प्रतियोगिता २०२६ सम्पन्न भएको छ । सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेस संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा महिला र पुरुष सहभागी भए । जसमा विदेशी समेत सहभागी थिए । त्यसका लागि ६० किलोमिटर र २८ किलोमिटरको छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो । सिन्धुपाल्चोकको ठूलो शिरुबारबाट ६० किलोमिटरको र […]
वार्षिक प्रगती प्रतिबेदन परित गर्दै सुनचाँदीको साधारणसभा सम्पन्न

निर्मल बस्नेत १० माघ , चौतारा । सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघको १२ औँ साधारणसभा सम्पन्न भएको छ । सुन्दर र शान्त वातावरणमा अवस्थित चौताराको अरनिको रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी वर्षको निती तथा कार्यक्रम र अघिल्लो वर्षको वार्षिक प्रगती प्रतिबेदन पास गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्यको प्रमुख आतिथ्यतामा […]
ठूलोसिरुवारीमा गरियो तेस्रो संस्करणको किसान दौड प्रतियोगिता

दिनेश दुलाल माघ १० चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा तेस्रो संस्करणको किसान दौड प्रतियोगिता सम्पन्न भएको छ । दशौं सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेसको अवसरमा ठूलोसिरुवारीका किसानहरु लक्षित ६ किलोमिटर दौड महिला र पुरुषहरुलाई छ्ट्टाछुट्टै गराईएको हो । सिन्धुपाल्चोक इन्टरनेशल ट्रेल रेसको आयोजना तथा १३ नम्बर वडाको लगानीमा ठूलोसिरुवारी समुदायमा आधारित शनिबार बिहान […]
‘शैक्षिक उपलब्धिका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको दायित्व’–मेयर तामाङ

माघ १०, मेलम्ची । मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैको उत्तिकै दायित्व रहेको औंल्याएका छन् । मेलम्ची –९ रातमाटास्थित सातकन्या माविको त्रिपन्नौं वार्षिक उत्सव तथा अभिभावक भेलाको उदघाटन गर्दै विद्यालयको स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि हासिल हुन सक्ने बताए । उनले मेलम्ची […]
१३ नम्बर वडाको रचनात्मक काम, खर्च बचत गर्न विद्यालयको सामुहिक वार्षिकोत्सव कार्यक्रम

दिनेश दुलाल माघ १०, चौतारा । सामुदायिक विद्यालयहरुले आफ्नो वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम बर्षेनी गर्ने प्रचलन छ । विद्यालयको जन्मजयन्तीका अवसरका गरिने यस्ता कार्यक्रमहरु कित स्थानीय जनप्रतिनिधि कित राजनीतिक दलका उच्च व्यक्तिहरुलाई प्रमुख अतिथि बनाएर मनाउने परिपाटी विकास हुँदै गएको छ । कम आर्थिक स्रोत भएका आधारभूत देखि माध्यामिक विद्यालयले प्रति विद्यालय न्युनतम २० […]
कालिदेबी माविको ७३ औँ बार्षिकोत्सवमा सहयोगदाताहरुलाई सम्मान

सिन्धुपाल्चोक । कालिदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरापालिका वडा नम्बर ९ कदमबासको ७३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयको सहयोगि निकाय र व्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यालयले २ वटा बस सञ्चालनमा ल्याई विद्यार्थीहरुलाई आवतजावतमा सहजीकरण गर्दै आईरहेको छ । उक्त बस सञ्चालनको लागि भनेर शिक्षक, विद्यार्थी र अभिभावक साथै समाजसेवीहरुले नगद […]
सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी जुगल ’बी’ लाई

माघ ८, मेलम्ची (सिन्धुपाल्चोक) । दुवाचौरमा आयोजित मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लवद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ को उपाधी जुगल ’बी’ ले जितेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक योङ स्टार युवा क्लव र जुगल गाउँपालिका ’बी’ बीच भएको रोमान्चक खेलमा ३–१ […]
भावुक स्टाटस लेखेर सिन्धुपाल्चोकका प्रभावशाली नेता शेर्पाले गरे एमाले परित्याग

माघ ८, काठमाडौं । सिन्धुपाल्चोक एमालेका एक प्रभावशाली नेता निमफुञ्जो शेर्पाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहिबार भावुक स्टाटस लेखेर एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । बाह्रबिसे नगरपालिका–५ साविक गाती गाविसको मान्द्रा भन्ने विकट ठाउँमा जन्मिएर ४० बर्ष एमालेको राजनीतिमा लागेका शेर्पाले एमाले परित्याग गरेसंगै सिन्धुपाल्चोक एमालेमा […]