बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा छात्रवृत्ति वितरण

माघ २३, मेलम्ची । स्वर्गीय सिभिल इञ्जिनियर बिनोद नेपालको स्मृतिमा स्थापना गरिएको बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा विगत ५ वर्षदेखि निरन्तररूपमा सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् । सोही क्रममा यस वर्षका लागि आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रम आज मेलम्ची नगरपालिका–स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा फाउन्डेसनका अध्यक्ष डा. गङ्गादत्त नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको […]
मेलम्चीमा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

माघ १४, मेलम्ची । जिल्लाको मेलम्चीमा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, अध्यक्षता, प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ववहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, मेलम्ची नगरपालिका वडा […]
पर्यटकीय क्षेत्र गुफाडाँँडामा बन्यो सामुदायिक भवन

माघ १४, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन निर्माण भएको छ । मेलम्ची नगरपालिका–९ गुफाडाँडामा रहेको उक्त भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य र वडा अध्यक्ष किरणदिप खड्काको विषेश आतिथ्यमा भवन उदघाटन तथा पुजा कार्यक्रम सम्पन्न भएको होे । नगरपालिका बाट विनियोजन भएको ७९ […]
गाउँपालिकाको हिउँदे गाउँसभाको १८ औं अधिवेशन सम्पन्न

माघ १४, थाङपालधाप । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिउँदे गाउँसभाको १८औँ अधिवेशन विभिन्न महत्वपूर्ण विधेयक, नियमावली तथा समसामयिक विषयमाथि छलफल गर्दै सम्पन्न भएको छ । अधिवेशनमा गाउँसभाको सचिवालय स्थापना तथा कार्यसञ्चालन विधेयक–२०८२, भाँगोजन्य पदार्थ संरक्षण तथा व्यवस्थापन विधेयक–२०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०८२ तथा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने […]
उज्यालो नेपाल सिन्धुपाल्चोक –२ का उमेद्वार तामाङको घरदैलो अभियान सुरु

माघ १४, हेलम्बु । उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गरेका छन् । जिल्लाको हेलम्बु क्षेत्रबाट उनले घर दैलो अभियान सुरु गरेका छन् । उनले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीको बनाउन भोट […]
निर्वाचन आयोगद्वारा चौतारामा मिडिया हाउस स्थापना

माघ १४, चौतारा । चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मीले एकै […]
सिन्धुपाल्चोक विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला

दिनेश दुलाल माघ ११, चौतारा । सिन्धुपाल्चोक विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सिन्धु शाखाको आयोजना तथा सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला गरिएको हो । नेपाल पत्रकार महासंघ सिन्धु शाखाको सभाहलमा आइतबार गरिएको कार्यशाला मुलधारका पत्रपत्रिका, डिजिटल सञ्चारमाध्यम, रेडियो टेलिभिजनसंग सम्बन्धित […]
´विशेष महाधिवेशन’ बाट बनेको समिति अस्वीकार्य गर्दै कांग्रेस उम्मेदवारलाई असहयाेग गर्ने शेर्पाले गरे घाेषणा

काठमाडौं – नेपाली कांग्रेसभित्र गरिएको ‘विशेष महाधिवेशन’ प्रक्रियालाई अवैधानिक, अपारदर्शी र अलोकतान्त्रिक भन्दै कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कडा आपत्ति जनाएका छन्। शेर्पाले गलत तरिकाले पार्टी कब्जा गरेर उम्मेदवार छनोट गरिएको अवस्थामा सच्चा कांग्रेसजनले त्यस्ता उम्मेदवारका लागि भोट माग्नुपर्ने कुनै बाध्यता नरहेको स्पष्ट पारे। उनका अनुसार ‘विशेष महाधिवेशन’ को नाममा […]
शिक्षक सङ्गठनद्वारा शिक्षकहरुका लागि सिर्जनात्मक लेखन प्रशिक्षण

माघ ११, मेलम्ची । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिले विद्यालय तहमा कार्यरत शिक्षकहरुका लागि एक दिने सिर्जनात्मक लेखन प्रशिक्षण शनिबार सम्पन्न गरेको छ । झन्डै एक सय जना शिक्षकहरूको सहभागिता रहेको बार्णिक तथा मात्रिक छन्दमा कविता सिर्जना सम्बन्धी कार्यशालामूलक प्रशिक्षणको सहजीकरण प्रा.डा. देवी नेपालले गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी मेलम्ची […]