पूर्व प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोक सुकुटेमा

२९ पुस, सुकुटे । नेकपा माओेवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुकुटेमा आईपुगेका छन् ।

भाेली सुकुटेमा हुने ७ साताै राष्ट्रिय महिला बीच भलिबल तथा ८ अाै पूरूष बीच भलिबल प्रतियाेगिता उदघाटनका लागि ५ बजे सुकुटेमा अाइपुगेका हुन् ।

केही नेताका साथ सकुटे अाईपुगेका प्रचण्ड अाज बेलुका सुकुटेमा रहेकाे ह्वाईट लिफ रिसाेर्टमा रहने अायाेजक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपनल्चाेकले जनाएकाे छ ।