नेपालकाे सबैभन्दा बढी उमेरकी जेष्ठ नागिरक बाटुली लामिछानेको निधन

माघ २०, काठमाडौ । नेपालकाे सबैभन्दा बढी उमेरकी जेष्ठ नागिरक बाटुली लामिछानेको निधन भएकाे छ ।

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ८ कि १२१ बर्षिय बाटुली सिन्धुपाल्चोककी चेली हुन् । १२१ बर्षकी बाटुली नेपालको सबैभन्दा बढी उमेरकी जेष्ठ नागरिक घाेषित भएकी थिईन ।

उनकाे जन्ममिति वि.सं.१९५९/१२/१० उल्लेख छ । उनकाेे मृत्यु भएकाे खवर विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा अाई सकेकाे छ ।
विस्तृत जानकारी भने अाउन बाँकी नै रहेकाे छ ।